आज:  २०८२ भाद्र २२, आईतबार | Sun, 07, Sep, 2025 Search
FLASH NEWS

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा महिलाहरूका लागि उदघोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । देवचुली नगरपालिका वडा नम्बर ९ को आयोजना तथा देवचुली मिडिया प्रालिको सहजीकरणमा दुई दिनसम्म वडाका महिलाहरुलाई तालिम सुरु थप यता

कावासोती । कावासोती नगरपालिकाका पुर्व साथी शिक्षक तथा बाल अभियन्ताहरूको सक्रियतामा बालबालिका र किशोरीका हकहितसँग सम्बन्धित १७ बुँदे ध्यानाकर्षण तथा सुझाव पत्र नगरपालिकालाई हस्तान्तरण गरिएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ थप यता

नवलपुर । नवलपुरको कावासोती १२ मा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिभावक सचेतना कार्यक्रम सुरु गरिएको छ । कावासोती १२ को आयोजना र शान्ति निकुञ्ज माविको समन्वयमा बुधबार र बिहीबार दुई दिन अभिभावकहरुलाई सचेतना कार्यक्रम  थप यता

नवलपुर। मध्यविन्दु नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा मंगलबारदेखि “सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुका लागि विद्यालय व्यवस्थापन एवम् नेतृत्व विकास सम्बन्धी क्षमता अभिवृद्धि थप यता

देवचुली । देवचुली ९ मा रहेको विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवनिर्वाचित कार्यसमिति एवम् लेखा समितिका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । संस्थाको बिहीबार भएको निर्वाचनबाट भरतराज आचार्यको थप यता

देवचुली । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १० मा सुनौला हजार दिनका आमाहरुलाई पोषण सामाग्री वितरण गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर १० बाट विनियोजित बजेटबाट सुनौला हजार दिनका आमाहरुलाई प्रति व्यक्ती १ किलो घ्यु, १ थप यता

देवचुली । देवचुली नगरपालिका–२, दुम्कौली चोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। बिहान करिब ८:३० बजे बुटवलबाट नारायणघाटतर्फ बिरामी लिएर जाँदै गरेको थप यता

नवलपुर । युवाहरूलाई सिप प्रदान गरी रोजगार सिर्जना गर्ने उद्देश्यले मोबाइल मर्मत तालिम प्रदान गरिएको छ । जिल्लाको बौदीकाली र बुलिङटारका युवाहरूलाई मोबाइल मर्मत तालिम प्रदान गरिएको हो । बौदीकाली र बुलिङटार गाउँपालिकाको थप यता

पोखरा । इन्सेकले मानव अधिकार अभियानलाई जगाई राखेको राष्ट्रिय मानव अधिकार आयोगका गण्डकी प्रदेशका प्रमुख नीतु गर्तौलाले बताउनु भएको छ । इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार समुहका पदाधिकारीका लागि क्षमता थप यता

देवचुली । देवचुली ३ मा रहेको सेतीदेवी मन्दिर व्यवस्थापन समितिको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार मन्दिर परिसरमा वार्षिक साधारण सभासँगै आम्दानी खर्च सार्वजनिक गरिएको हो । साधारणसभामा मन्दिर व्यवस्थापन समितिका थप यता