नवलपुर । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ । आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार नारायणगढ–बुटवल सडकको कुल लम्बाइ एक सय १३ दशमलव ५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९० दशमलव ८७ थप यता
देवचुली । नवलपुरको देवचुली-१६ मा रहेको अमर बोडिङ्ग स्कुलमा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न भएको छ । गर्मी बढेसँगै यस सिजन सर्पहरुको बच्चा जन्माउने वा निस्कने समय भएकोले विद्यार्थीहरुलाई सचेत गराउन कार्यक्रम गरिएको हो थप यता
नवलपुर । नवलपुरको बौदीकाली-१ मा स्थित धर्मात्मा माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई अध्ययनका लागि मासिक बाल पत्रिका मुनालाई नियमित गरेको छ । बाल साहित्य लेख, रचनालाई प्रकाशन गर्दै आई रहेको मुनाले विद्यार्थीहरुको पठन थप यता
नवलपुर । कावासोती नगरपालिकामा फुटबल प्रशिक्षक तालिम सुरु भएको छ । कावासोती नगरपालिका नगर खेलकुद विकास समितिको आयोजना, अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोग, डायमण्ड युथ सोसाइटीको सह- आयोजना, पिठौली चौर युवा समितिको थप यता
चोरमारा । रेबिज (उन्माद) रोगको जोखिम न्यून गर्न भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नवलपरासी (पूर्व) को आयोजना र मध्यविन्दु नगरपालिका पशु सेवा शाखाको समन्वयमा मध्यविन्दु नगरपालिकाको वडा नं. १५ मा रेबिज नियन्त्रण अभियान थप यता
देवचुली । राष्ट्रिय स्वतन्त्र पार्टी देवचुली नगरपालिका कमिटीले रेबिज खोप अभाव सम्बन्धि स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण गराइएको छ । देवचुली नगर कार्यसमितिका सभापति शेरबहादुर केसी सहितको टोलीले बुधबार देवचुली थप यता
देवचुली । देवचुली नगरपालिकामा अचार बनाउने १ हप्ताको तालिम सम्पन्न गरिएको छ । सर्वोदय ( समावेशी अक्षर र अनुसन्धान ) संस्थाको आयोजनामा बैशाख २४ देखि ३० गतेसम्म संस्थाको कार्यालयमा संचालन भएको एक हप्ताको अचार बनाउने तालिम थप यता
नवलपुर । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा गत वर्षसम्म विवाह, व्रतबन्ध र भोज भतेरका अवसरमा कोल्ड ड्रिङ्क, जुस, र बोतल बन्द पेय पदार्थहरू अत्यधिक रूपमा प्रयोग हुने गर्दथियो । तर अहिले परिस्थिति फेरिँदै गएको छ । गाउँदेखि सहर सम्म, थप यता
देवचुली । देवचुली नगरपालिका वडा न ९ विशालटारमा रहेको विशालटार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३ औं साधारण सभा सम्पन्न भएको छ भने आठौं अधिवेशन सुरु भएको छ। शनिबार कार्यालय परिसरमा संस्थाका अध्यक्ष मोहनबहादुर आलेको थप यता
देवचुली । देवचुली १२ मा संचालन भएको अन्तर आमा समूह हाजिरीजवाफमा कालिका आमा समूह प्रथम भएको छ । मुक्तिक्षेत्र महिला कृषक समूहको आयोजनामा शुक्रबार देवचुली १२ मुक्तिक्षेत्रमा भएको हाजिरी जवाफ प्रतियोगितामा कालिका आमा समूह थप यता