काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले लामो दुरीका सार्वजनिक यातायातको भाडा घटाएको छ । निगमले मंगलबार रातीदेखि लागू हुनेगरी डिजेलको मूल्य प्रति लिटर दश रुपैयाँले घटाएको थप यता
नवलपुर । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाएको हो । अब डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ थप यता
चितवन। नारायणगढको नारायणी नदीस्थित प्रदर्शनी मैदानमा चौधौँ संस्करणको चितवन महोत्सव-२०७९ सुरु भएको छ । महोत्सवको आज बिहान बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका हुन् । महोत्सवको थप यता
काठमाडौं । सरकारले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे हाे । निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य थप यता
काठमाडौं।नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको निगमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । निगमले बिहीबार मध्यरातिदेखि थप यता
नवलपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर नौ रुपैयाँ साथै हवाई इन्धन (आन्तरिकतर्फ)मा प्रति थप यता
नवलपुर । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायोजन गरिएको हो । इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुने गर्छ । पहाडी थप यता
पोखरा। गण्डकी सरकारले सवारी साधनको करमा अत्यधिक वृद्धि गरेको छ । आगामी वर्षदेखि लागू हुनेगरी निजी सवारी साधनमा १० हजार रुपैयाँ वार्षिक करण वृद्धि गरेको छ । २५ सय देखि २९ सय सीसी क्षमताका सवारीको कर अत्यधिक बढाइएको हो । हाल थप यता
नवलपुर । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो । थप यता
कावासोती । पूर्वि नवलपरासी (नवलपुर) जिल्लाको कावासोतीमा सुजुकी ब्राण्डको नयाँ स्कुटर आएको छ । आईतबार देखि बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर कावासोती बजारमा आएको हो । कावासोतीको लागी सुजुकी मोटरसाइकल तथा स्कुटरको थप यता