आज:  २०८३ श्रावण २४, आईतबार | Sun, 09, Aug, 2026 Search
FLASH NEWS

देवचुली। नवलपुरका ५ जना खेलाडीलाई छात्रवृत्ति रकम प्रदान गरिएको छ। १६ औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागिता जनाई पदक प्राप्त गर्ने खेलाडीहरूलाई छात्रवृत्ति रकम प्रदान गरिएको थप यता

नवलपुर । गण्डकी प्रदेश खेलकुद परिषद्को सहयोग तथा गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा लमजुङको भोरलेटारमा असार १९ देखि २१ गतेसम्म सम्पन्न गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता–२०८३ मा नवलपुर जिल्ला तेक्वान्दो थप यता

देवचुली । देवचुली नगरपालिका–१ स्थित देविगैरा खेल मैदानमा सम्पन्न भएको ५ औं मेयर कप फुटबल प्रतियोगिता–२०८२ को आयव्यय तथा प्रगति विवरण सार्वजनिक गरिएको छ। गत पुषमा भएको प्रतियोगिताको आयोजक समितिले पारदर्शिता र जवाफदेहितालाई थप यता

ज्ञानु पंगेनी, नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले खेल क्षेत्रको विकास, संरक्षण र खेलाडीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले पूर्व खेलाडी, उदयीमान प्रतिभा तथा विभिन्न प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ थप यता

नवलपुर । नवलपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा धामनाथ सापकोटा सर्वसम्मत चयन हुनुभएको छ । संघको गैंडाकोट-१६ मा आइतबार भएको तेस्रो जिल्ला अधिवेसशनबाट सापकोटाको नेतृत्वमा १२ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो । जसको थप यता

देवचुली । देवचुली-१७ मा संचालन भएको प्रथम वडा अध्यक्ष कप जिल्लास्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधी वरचुली माविले जितेको छ । फाराम खेलकुद विकास समितिको आयोजनामा वरचुली माविको खेलमैदानमा जेठ ९ गतेबाट सुरु भएको थप यता

देवचुली । देवचुली-१३ मा संचालन भएको दोस्रो वडा स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी देवचुली-१६ ले जितेको छ । वडा युवा तथा खेलकुद विकास समिति, देवचुली-१३ को आयोजना, देवचुली युथ क्लबको सह-आयोजना तथा देवचुली युवा तथा थप यता

देवचुली । देवचुली-१३ मा जारी दोस्रो वडा स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा शुक्रबार देवचुली-१ र देवचुली-१६ विजयी भएका छन् । वडा युवा तथा खेलकुद विकास समिति, देवचुली-१३ को आयोजना, देवचुली युथ क्लबको सह-आयोजना तथा देवचुली थप यता

देवचुली । देवचुली-१७ मा संचालित प्रथम वडा अध्यक्ष कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा शुक्रबार भीमसेन आदर्श नमुना मावि विजयी भएको छ । फारम खेलकुद विकास समितिको आयोजनामा वरचुली माविको खेल मैदानमा प्रतियोगिता संचालन गरिएको थप यता

देवचुली । देवचुली नगरपालिकामा अन्तर विद्यालय बुद्धि चाल प्रतियोगिता सम्पन्न भएको छ । देवचुली युवा तथा खेलकुद विकास समितिको आयोजनामा नगरपालिकाको सभाहलमा भएको प्रतियोगितामा देवचुली नगरपालिकाभित्रका विभिन्न विद्यालयका थप यता