आज:  २०८० आश्विन ९, मंगलबार | Tue, 26, Sep, 2023 Search
FLASH NEWS

काठमाण्डौ । सरकार र शिक्षकहरुको केही बेरमा औपचारिक वार्ता सुरु हुँदैछ सरकारले औपचारिक वार्तामा बोलाएपछि शिक्षकहरू आन्तरिक तयारीमा समेत जुटेका छन्। सरकार र आन्दोलनरत शिक्षकहरूबीच बिहीबार बिहान र बेलुका समेत छलफल भएको थप यता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको छ। यो चालु आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा करिब १० प्रतिशत बढी हो । अघिल्लो अर्थमन्त्रीका रूपमा विष्णु पौडेलले ल्याएको थप यता

विश्वास लामिछाने, नवलपुर । चौधरी ग्रुप  (CG) अन्तर्गतको सिजी ब्रुअरी (नेपाल) प्रा.लि. ले नेपाली बजारमा नेपाल आइस पिल्स्नर क्राफ्ट बियर समेत उत्पादन गरी बजारमा ल्याएको छ । नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आइस’ थप यता

काठमाडौं। पश्चिम नेपालका परियोजनाहरुबाट उत्पादित बिजुली भारत हुँदै बंगलादेशसम्म पुर्‍याउन आवश्यक पूर्वाधार(ट्रान्समिसन लाइन) निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले भारतको सबैभन्दा ठूलो उर्जा कम्पनी अडानी थप यता

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ (दोहोरो लगानी) भएका लघुवित्तले असार मसान्सम्म कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । सोमबार एक सूचनाजारी गर्दै राष्ट्र बैंकले “इजाजतप्राप्त क, ख र ग बर्गका एउटा बैंक तथा वित्तीय थप यता

विश्वास लामिछाने, देवचुली । अमर सामुदायिक वन को ११ औं अधिवेसनबाट अध्यक्षमा पुन: होमनाथ पौडेल चयन भएका छन । नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा पौडेलले ४ सय १८ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन । उनका थप यता

राजु चापागाई, देवचुली । देशभर कोरोना कहरका कारण धेरै जनाले आफ्नो रोजगारी गुमाइरहँदा देवचुलीका तीन युवा भने `भान्सामा तरकारी´ अभियान सुरु गरेका छन् । देवचुली नगरपालिकाका शिशिर गैह्रे, प्रकाश भुसाल र अमृत सागर भट्टराई मिली थप यता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् । शनिबार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री पोखरेलले तेस्रो दिनमै बजेट ल्याएका हुन् । आगामी आर्थिक वर्षका थप यता

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका थप यता

भेरी  । भेरी अस्पतालका स्वास्थ्यकमीमाथि आफन्तहरु ‘आवेग’मा आएर कुटपिट गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ। समितिले सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्यकर्मीले बिरामीको अवस्थाबारे आफन्तलाई बुझाउन नसक्दा सो घटना थप यता