नवलपुर । आफ्नो राजनीतिक अभिस्ट पुरा गर्न हजारौ देखी लाखौं कार्यकर्ता जम्मा गरेर आमसभा देखी बिभिन्न र्याली गर्ने दलहरु देशमा बिपत पर्दा किन सडकमा वा सेवामा उपस्थित हुन सक्दैनन् होला ? गत ११ र १२ गते दुई दिन परेको अविरल वर्षापछि थप यता
काठमाडौं । दुई दिनको अविरल वर्षापछि देशभर बाढीपहिरोले निकै जनधनको क्षति पुर्यायपछी आइतबार सर्वदलीय बैठक बसी राहत तथा उद्धारबारे निर्णय गरिएको छ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठकले राहत तथा थप यता
काठमाडौं । आज दिनभर लगातार झरी पर्ने मौसमविदले बताएका छन् । भोलिदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने पूर्वानुमान छ । नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त थप यता
काठमाण्डौ । सरकारले ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म सहुलियत कर्जा दिने गरी नवप्रवर्धन (स्टार्टअप) उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले एक सूचना प्रकाशन गरेर थप यता
काठमाण्डौ । सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री दामोदर भण्डारीको उपस्थितिमा स्टार्टअप कर्जा प्रवाहको लागी औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, रास्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा थप यता
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए । प्रधानमन्त्रीमा थप यता
काठमाडौं । नयाँ बानेश्वरस्थित संघिय संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आँफैले आफैंलाई गोली प्रहार गरेको खुलेको छ । प्रहरीको अनुसन्धानको क्रममा जवान अजित गोलेले आफैंलाई थप यता
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड थप यता
काठमाडौं । सामाजिक सञ्जाल टिकटकले यदी कानुनी दाँयारा पुरा गरेमा सरकारले नरोक्ने स्पस्ट पारेको छ र कानूनी दायरामा ल्याउने प्रयत्न भइरहेको जनाएको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला थप यता
काठमाडौं । ‘श्रमाधान रोजगार मेला’ देशव्यापीरुपमा सञ्चालन भइरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गरेको यो मेला ७ वटै प्रदेशमा सञ्चालन हुँदैछ । कोशी प्रदेशबाट जेठ १७ गते सुरु भएको यो मेला बागमती थप यता