आज:  २०८३ भाद्र २०, शनिबार | Sat, 05, Sep, 2026 Search
FLASH NEWS

देवचुली-१५ मा रहेको विश्व ज्योति माध्यमिक विद्यालयले रसुवा बाढी प्रभावितका लागि ६ लाख १० हजार १ सय रुपैयाँ सहयोग गरेको छ। विद्यालय प्रशासन, विद्यार्थी, शिक्षक तथा कर्मचारीको सहभागितामा संकलन गरिएको उक्त रकम विभिन्न थप यता

नवलपुर । मध्यविन्दु नगरपालिकाले हरितालिका तीजको अवसरमा नगरस्तरीय तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ।नगरपालिकाको आयोजना तथा महिला समूह, आमा समूहलगायत संघसंस्थाको सहभागितामा प्रतियोगिता सञ्चालन गर्न लागिएको थप यता

देवचुली । देवचुली नगरपालिका र गैंडाकोट नगरपालिकाको लागत साझेदारीमा बारुण यन्त्र (दमकल) सेवा सुरु गरिएको छ । आगलागी तथा विपद्का घटनामा नागरिकको सुरक्षा र उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले देवचुली नगरपालिका र थप यता

देवचुली । देवचुली-१६ मा महिनावारी व्यवस्थापन तथा सेनेटरी प्याड निर्माण तालिम प्रदान गरिएको छ । देवचुली नगरपालिकाको आयोजनामा तथा जलवायु अनुकूलन वास परियोजनाको सहकार्यमा शुक्रबार देवचुली-१६ प्रभात जनता आधारभूत विद्यालयमा थप यता

मध्यविन्दु । मध्यविन्दु नगरपालिकाले नगर क्षेत्रका युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्दै स्वरोजगार र आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढाउने उद्देश्यले ‘युवा उद्यमशीलता प्रवर्द्धन अभिमुखीकरण कार्यक्रम’ सञ्चालन गर्ने थप यता

कावासोती । कावासोती-६ निवासी किशोरी अभियन्ता सवनम सुनार ग्लोकल टिन हिरोको यो बर्षको टप ६ मा पर्न सफल हुनुभएको छ । २० वर्षमुनिका युवामध्ये नेतृत्व, नवीनता र समुदायमा पुर्‍याएको प्रभावका आधारमा छनोट गरिने उक्त सूचीमा सुनार थप यता

देवचुली । राष्ट्रिय स्वतन्त्र पार्टी देवचुली नगरपालिकाको आयोजनामा क्षमता अभिवृद्धि तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। पार्टीसँग आबद्ध नेता तथा कार्यकर्ताको ज्ञान, सीप, क्षमता र नेतृत्व विकास गर्ने थप यता

नवलपुर । सामाजिक संजाललाई सामाजिक प्रभावमा बदल्न मध्यविन्दुका किशोरीहरुका लागि `युवा स्टोरीटेलर्स´ कार्यशाला सुरु भएको छ । किशोरीहरूलाई सामाजिक सञ्जालको सिर्जनात्मक र जिम्मेवार प्रयोगमार्फत सामाजिक सवाल उठाउन तथा थप यता

देवचुली । देवचुली नगरपालिकाद्वारा सामुदायिक विद्यालयका विद्यालय बसमा सीसी क्यामरा जडान गरिएको छ । विद्यार्थीहरूको यात्रालाई सुरक्षित, व्यवस्थित र निगरानीयोग्य बनाउने उद्देश्यले नगरपालिकाद्वारा विद्यालय बसमा सीसी थप यता

देवचुली । देवचुली-१५ मा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । नवप्रगति युवा क्लबको आयोजनामा, देवचुली नगरपालिका वडा नम्बर १५ को समन्वय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट थप यता