आज:  २०८२ जेष्ठ २, बिहिबार | Thu, 15, May, 2025 Search
FLASH NEWS

देवचुली । नवलपुरको एउटा गोठमा आगलागी हुँदा ८० हजार क्षति भएको छ । देवचुली नगरपालिका -८ आँपटारी स्थित शिव कुमारी पाण्डेको घर नजिकैको गोठमा भएको आगलागीमा ८० हजार बराबरको क्षति भएको हो ।हिजो राती ९:३० बजेको समयमा लागेको आगलागीबाट थप यता

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले बुटवल–नारायणगढ सडकखण्डलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाउने निर्णय भएको छ । सोमबार बुटवल–नारायणगढ सडकखण्डको विषयमा भौतिक मन्त्री प्रकाश ज्वाला, प्रभावित थप यता

नवलपुर। पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ। चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट थप यता

नवलपुर।नारायणी नदीमा पहिलो पटक भएको साहसिक खेल कायाकिङ राष्ट्रिय प्रतियोगितामा उदयपुरका डम्बरबहादुर पूर्वथाने पहिलो भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद्ले नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नारायणी नदीमा आयोजना गरेको थप यता

नवलपुर । हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ पाङ्ग्रेमा बालविवाह तथा मानव बेचबिखन सम्बन्धि समुदायस्तरमा सचेतना तालिम सम्पन्न गरिएको छ। असल छिमेकी नेपाल कास्की पोखराको आयोजनामा र हुप्सेकोट गाउँपालिकाको समन्वयमा सोमबार थप यता

कावासोती । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा सोमबार नवलपुर जिल्लाको विकासका सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य मना जि.सी.ले जिल्लाको थप यता

देवचुली । देवचुली नगरपालिकामा संचालित सेन्टर कलेज अन्तर विद्यालय यु-१६ जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा उपाधि जन ज्योती माध्यमिक विद्यालयले जितेको छ । सोमबार भएको जन ज्योति माध्यमिक विद्यालय र भीमसेन आदर्श थप यता

नवलपुर । हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ धोवादीमा हुप्सेकोट बालविवाह तथा मानव बेचबिखन सम्बन्धि समुदायस्तरमा सचेतना तालिम सम्पन्न गरिएको छ। असल छिमेकी नेपाल कास्की पोखराको आयोजनामा र हुप्सेकोट गाउँपालिकाको समन्वयमा थप यता

कावासोती। कावासोती १२ मा रहेको शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा लागुपदार्थ दुर्व्यसनी तथा अनलाइन सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलानको सहयोग, थप यता

नवलपुर । गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले राजनीतिसँगै अब्बल कृषकका रूपमा पनि आफूलाई परिचित गराउनुभएको छ । देवचुली नगरपालिका–१७ का मन्त्री जिसी यस वर्ष १० बिघामा गोलभेँडा, २० बिघामा थप यता