आज:  २०८२ कार्तिक १९, बुधबार | Wed, 05, Nov, 2025 Search
FLASH NEWS

नवलपुर । नेकपा एमाले जिल्ला कमिटी नवलपुरको ९ औं अधिवेशन आगामी चैत्र २६ देखि सुरु हुँदैछ । अधिवेशनको उद्घाटन कावासोती स्थित पानस पाटी प्यालेसमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । एमाले थप यता

देवचुली । देवचुली नगरपालिकामा वडास्तरीय टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा चैत २४ गतेदेखि देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीको खेलमैदानमा प्रतियोगिता आयोजना थप यता

हेटौंडा । बागमती प्रदेशसभाको बैठक बस्दैछ । ‍सो बैठक प्रदेश सभा भवन हेटौंडामा बस्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी थप यता

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटर ४ रुपैयाँले बढाउने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट आइतबार थप यता

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर ७ सुर्यपुरास्थित गण्डक नहरमा डल्फिन भेटिएको छ । शुक्रबार दिउँसो भेटिएको डल्फिनलाई स्थानीय, वन रक्षक तथा प्रहरीको सहयोगमा उद्धार गरी पुर्वी नवलपरासीको त्रिवेणीस्थित नारायणी नदीमा थप यता

तनहुँ । तनहुँको भिमाद घर भई दमौली बस्दै आउनुभएका राजेन्द्र अर्याललाई खैरेनीटारदेखि दमौली आइपुग्न तीन घण्टा लाग्यो । दुई दिनदेखि परेको झरीका कारण राजमार्ग हिलाम्य भएपछि २२ किलोमिटर दूरी छिचोल्न उहाँलाई तीन घण्टा लागेको हो थप यता

देवचुली। देवचुली नगरपालिकामा महिनावारी स्वच्छ्ता व्यवस्थापन प्रवर्द्धनका लागि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ। वास नमुना गाउँ परियोजना (नापा वास) को आयोजनामा स्वास्थ्य संस्था, विद्यालय तथा खानेपानी समिति र थप यता

नवलपुर । नवलपुरको डण्डामा मौरीको टोकाइबाट ८ जना विद्यार्थी घाइते भएका छन् । कावासोती नगरपालिका वडा नम्बर १६ डण्डामा रहेको जनता माविमा अध्ययनरत ८ जना विद्यार्थीहरुलाई मंगलबार बिहानको समयमा मौरीले टोकेको हो । मौरीको थप यता

चितवन । केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे । भरतपुर–२५ का छविलाल न्यौपाने उहिलेको लाखु टाँडीमा अहिले चैते धान थप यता

कावासाेती । नेकपा (एमाले) नवलपुरको ९ औ जिल्ला अधिवेशनको लोगो आज सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरीएको लोगोमा नवलपुर जिल्लाको उच्च पहाड देवचुली डाँडाको शिखरमा नेपालको राष्ट्रिय झण्डा अंकित रहेको छ भने जिल्लाको दक्षिण तर्फ थप यता