आज:  २०८२ जेष्ठ २, बिहिबार | Thu, 15, May, 2025 Search
FLASH NEWS

कावासोती । कावासोती १२ मा ज्येष्ठ नागरिक सम्मान, आशीर्वाद ग्रहण तथा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न गरिएको छ । कावासोती नगरपालिका वडा नम्बर १२ को आयोजना, कावासोती नगरपालिका आयुर्वेद शाखाको सह आयोजना र वडामा रहेका थप यता

देवचुली । देवचुली नगरपालिकामा सहभागिता मुलक अर्थपूर्ण परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुर र ग्रिन फाउण्डेशन नेपालको आयोजना तथा विभिन्न संस्थाको समन्वयमा सहभागितामुलक थप यता

कावासोती । कावासोती नगरपालिका ६ मा हिंसा, दुर्व्यवहार र किशोरी अधिकार सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। क्यान्नलानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा कावासोती वडा नम्बर ६ को कार्यालय, नवलपुर थप यता

देवचुली। देवचुली ८ आँपटारीमा रहेको मिलिजुली आधारभूत विद्यालयमा निर्माण गरिएको प्राकृतिक फिल्टर पिउने पानी टंकीको समुदघाटन गरिएको छ । लायन्स क्लब नारायणगढ नारायणीको रजत महोत्सवको अवसरमा निर्माण गरिएको खानेपानी टंकीको थप यता

देवचुली । देवचुली ९ मा रहेको घुमाउरी सामुदायिक वन उपभोक्ता समूहको २९ औं वार्षिक साधारण सभा यही माघ २७ गते शनिबार हुने भएको छ । देवचुली ९ का उपभोक्ताहरु रहेको सामुदायिक वनको २७ गतेलाई साधारण सभा तोकिएको समूहका उपाध्यक्ष थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर १३ मा कृषकहरुलाई लहरे तरकारीका बिउ बिजन वितरण गरिएको छ। वडाको आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटबाट बिहीबार बिउ वितरण गरिएको हो। वडामा किसानहरुका लागि तरकारीहरु आफैंले आफ्नो थप यता

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा बन्द अवस्थामा रहेको भृकुटी कागज कारखाना लिमिटेड बन्द भएकोबारे गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले चासो देखाएको छ । उद्योग बन्द हुनुका कारण, बन्द उद्योगबारे स्थानीयको थप यता

काठमाडौं । बिहीबारबाट नेपाल र क्यानडाबीचको तीन खेलको ओडिआई सिरिज सुरु हुदैछ । ओडिआई सिरिजमा नेपाल र क्यानडा पहिलो पटक खेल्दै छन् । नेपाल र क्यानडाबीचको खेल टियु मैदान कीर्तिपुरमा बिहीबार बिहान सवा नौ मा सुरु हुनेछ । २०१८ मा थप यता

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुरु भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। सडक विस्तारको काम वि.सं. २०७९ साउन २२ मा सम्पन्न गर्नेगरी चीनको चाइना स्टेट थप यता

देवचुली। देवचुली १० मा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । गैंडाको आक्रमणबाट देवचुली १० बस्ने ६० वर्षीय ठगिसरा सुनारी मगर घाइते भएकी हुन् । देवचुली १० पृथ्वीनगर स्थित लोकाहा खोलाको किनारमा बाख्रा चराउने क्रममा थप यता