आज:  २०८२ जेष्ठ २, बिहिबार | Thu, 15, May, 2025 Search
FLASH NEWS

नवलपुर । नवलपुरको मध्यविन्दु २ कोल्हुवा राईनाे खेल मैदानमा जारि छैठौं राइनो फुटबल प्रतियोगितामा सेन्टर कलेज २८ बिगाहा विजयी भएकाे छ । खेलकाे पहिलाे हापकाे ३४ औं मिनेटमा सेन्टर कलेज अफ २८ बिगाहाका जर्सि नम्बर ८८ का शुशिल थप यता

काठमाडौं । ओपनर अनिलकुमार साह र तेस्रो नम्बरमा आएका ब्याटर भीम सार्कीले रेकर्ड साझेदारीसँगै शतक प्रहार गरेपछि क्यानडाविरुद्धको अन्तिम अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालले सहज जित निकालेको छ । २३३ रन पछ्याएको थप यता

चितवन । जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटना न्यूनीकरण गर्न टिकौली जंगल राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकजाँच सुरुआत गरेको छ । मध्यवर्ती र बरण्डाभार क्षेत्रको बीचमा पर्ने जैैविक कोरिडोरसमेत रहेको सो थप यता

नवलपुर । नवलपुरको कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा गण्डकी प्रदेश फुटबल टिम विजयी हुँदै क्वार्टरफाइनल प्रवेश गरेको छ । बीएफसी चितवनलाई २–१ गोलले हराउँदै गण्डकी प्रदेश फुटबल टिम राईनो संरक्षण थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको घुमाउरी सामुदायिक वन उपभोक्ता समूहको २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार घुमाउरी पिकनिक स्पटमा वनको साधारणसभा गरिएको हो। घुमाउरी सामुदायिक वन उपभोक्ता समूहका थप यता

देवचुली । विश्व हिन्दु महासंघ नेपाल नवलपुरको अध्यक्षमा मणि भुसाल निर्वाचित भएका छन् ।नवलपुरको देवचुली १५ रहेको पशुपति साङ्गवेद आश्रमा शनिबार भएको जिल्ला भेला तथा अधिवेशनबाट मणिप्रसाद भुसालको नेतृत्वमा २९ सदस्यीय जिल्ला थप यता

देवचुली । सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही संरक्षणका लागि नवलपरासी ( बर्दघाट–सुस्तापूर्व ) मा ‘घडियाल काव्य उत्सव’ आयोजना गर्न लागिएको छ । देवचुली नगरपालिकामा रहेको रेडियो ह्याप्पी एफएमले घडियाल काव्य उत्सवको तेस्रो थप यता

नवलपुर। नवलपुरको कोल्हुवामा आजदेखि सुरु भएको छैटौं संस्करणको राईनो संरक्षण गोल्डकपको उद्घाटन खेलमा सेन्टर कलेज फोर ब्रदर भुमही विजयी भएको छ । विरगञ्ज युनाईटेड क्लबलाई २-१ गोल अन्तरले हराउँदै सेन्टर कलेज फोर ब्रदरले थप यता

देवचुली । देवचुली १० मा ४२ औं मगर एकता दिवश तथा नवौं विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ। पृथ्वी मगर समाज देवचुली १० को आयोजनामा फागुन १३ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रम गरिने शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी थप यता

देवचुली। देवचुली नगरपालिकामा संचालन भएको विज्ञान प्रदर्शनीमा आधारभूत तह (कक्षा ६-८) तर्फ दिव्य ज्योति आधारभूत विद्यालय, माध्यमिक तह ( कक्षा ११-१२) तर्फ पृथ्वी माध्यमिक विद्यालय र माध्यमिक तह ( कक्षा ९-१०) तर्फ सकलादेवी माध्यमिक थप यता