काठमाडौं । युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग जोड्दै जलवायु परिवर्तन र सामाजिक अभियानमा सहभागीता गराउनुपर्नेमा जोड दिइएको छ । जागृति बाल तथा युवा सरोकार नेपालले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा थप यता
देवचुली । मृर्गौला पीडित आशिका तिवारीको उपचारको लागि परिवारले सहयोगको अपील गरेका छन् । देवचुली नगरपालिका वडा नं ७ सिताबास निवासी २१ वर्षीया तिवारीको तीन बर्षदेखि दुवै मृर्गौलाले काम गर्न छाडेको थियो । राजधानी सहितका देशका थप यता
नवलपुर । बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ थप यता
नवलपुर । मध्यविन्दु नगरपालिका–३ मा वडास्तरीय बाल संजालका पदाधिकारीहरुलाई बाल अधिकार, बालमैत्री स्थानीय शासन र किशोरी अधिकार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जागृति बाल तथा युवा सरोकार नेपालले मध्यबिन्दु थप यता
नवलपुर । हुप्सेकोट गाउँपालिकाको गाउँ सभाको सत्रौँ अधिवेशन अन्तर्गत तेस्रो बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयक २०८२ सर्वसम्मत रूपमा पारित गरेको छ । गत असार १० गते दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष पूर्णसिंह थप यता
चोरमारा । मध्यविन्दु नगरपालिकामा किशोरीहरुको लागि यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी सरसफाई तथा स्वच्छता र घरमा नै निर्माण गर्न सकीने पुन प्रयोगगर्न सकीने प्याड बनाउने तालिम मध्यविन्दु नगरपालिकामा सम्पन्न गरिएको छ । थप यता
नवलपुर । हुप्सेकोट गाउँपालिकामा आज बिहान बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । हुप्सेकोट–१ बेलुवाका ३८ वर्षीय दीपेन्द्र शर्पुञ्जालाई करिब सात बजे बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी थप यता
नवलपुर । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने नवलपुरका खेलाडीलाई नगद पुरस्कार तथा छात्रवृत्तिबाट सम्मान गरेको छ । प्रदेश खेलकुद परिषद् गण्डकी थप यता
देवचुली । सिटिजन्स बैंक धारापानी शाखाद्वारा देवचुलीका दुई विद्यालयलाई वाटर डिस्पेन्सरसहित सामाग्री हस्तान्तरण गरेको छ । बैंकद्वारा देवचुली ११ मा रहेको सुर्यकिरण आधारभूत विद्यालय र देवचुली १२ मा रहेको दिव्य ज्योति आधारभूत थप यता
देवचुली । देवचुली नगरपालिका–१० मा अवस्थित पृथ्वी माध्यमिक विद्यालयलाई नयाँ स्कुल बस हस्तान्तरण गरिएको छ। विद्यालयमा विद्यार्थीहरुका सहजताका लागि २७ लाख २५ हजार रुपैयाँ खर्च गरेर बस खरिद गरिएको हो। बस खरिदका लागि देवचुली थप यता