देवचुली । देवचुली नगरपालिकामा व्यवसायिक कृषकहरूका लागि कृषि सामाग्री वितरण गरिएको छ । देवचुली नगरपालिका कृषि विकास शाखाको आयोजनामा आइतबार व्यवसायिक कृषक प्रवर्द्धनात्मक कार्यक्रम तथा पकेट विकास कार्यक्रम अन्तरगत कृषि थप यता
देवचुली । देवचुली नगरपालिकाद्वारा एक जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सम्मानसहित विदाई गरिएको छ । आज नगरपालिकाको सभाहलमा एक कार्यक्रम गर्दै देवचुली १७ निवासी पवित्रा अधिकारीलाई नगदसहित सम्मान र बिदाई गरिएको हो थप यता
देवचुली । पुर्वी नवलपरासीको देवचुली नगरपालिकाले नगरपालिकाभित्रका ९५७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न लागेको छ । नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृति वितरण गर्न लागिएको थप यता
नवलपुर । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ । तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा निर्माणको भौतिक प्रगति ६९ प्रतिशत पुगेको नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले थप यता
देवचुली । देवचुली १३ दलदलेमा रहेको ओपेरा टेक्निकल इन्स्टिच्युट प्रालिले कम्प्युटर कोर्स पूरा गरेका विद्यार्थीलाई प्रमाण पत्र वितरण गरेको छ । इन्स्टिच्युटले तीन महिना सम्म कम्युटर सिकेका १६९ जना विद्यार्थीलाई बुधबार थप यता
देवचुली । देवचुली नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गर्ने भएको छ । शुक्रबार प्रकाशित एसईई नतिजामा देवचुली नगरपालिकाबाट ४ जीपीए ल्याएका ४ जना छात्राहरुलाई नगद सहित थप यता
देवचुली । नवलपुरको देवचुली नगरपालिका–१५, प्रगतिनगरमा रहेको विश्वज्योति माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा जिल्लामै उल्लेखनीय सफलता हासिल गरेको छ। विद्यालयका अनुसार परीक्षामा सहभागी ५९ जना थप यता
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको केही बेरअघि बसेको बोर्ड बैठकको निर्णयअनुसार रिजल्ट प्रकाशित गरिएको हो । योपटक शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका थप यता
देवचुली । राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश उत्पादन प्रवर्धन विभागको प्रमुखमा देवचुलीका सुनिल न्यौपाने मनोनित हुनुभएको छ । रास्वपाको विधान ११, धारा ४४ (२) र गण्डकी प्रदेश सचिवालयको निर्णय अनुसार न्यौपाने उक्त विभागको थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर १७ मा ढाका व्यवसाय सम्बन्धि आधारभूत सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ( मेड्पा) अन्तरगत संचालन भएको तालिमको बिहीबार समापन गरिएको हो थप यता