आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

नवलपुर । नवलपुरको अग्लो डाँडा देवचुलीमा रहेको माईको पूजामा मंगलबार श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । चैते पूर्णिमाको दिन यहाँ तीनकन्या माईको पूजा हुने गर्दछ । थारु समुदायले यस दिन शिरथान कुंवारवर्ती माईको रुपमा पूजा गर्न थप यता

नवलपुर । हुप्सेकोट गाउँपालिकामा नि: शुल्क मोतियाबिन्दुको अप्रेसन सहितको आँखा शिविर सुरु गरिएको छ । हुप्सेकोट गाउँपालिका र नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा बैशाख १० गतेदेखि १३ गतेसम्म शिविरको आयोजना थप यता

डि आर क्षेत्री, देवचुली । यति ब्रुअरी लिमिटेडद्वारा अर्ना छक्का चाैका (६.४) बजारमा लन्च गरेकाे छ । नेपाली बजारमा उत्कृष्ट उत्पादन रहेकाे अर्ना ब्रान्डले पछिल्लाे समयमा नेपाली क्रिकेटमा लगानी गरिरहदा युवा पुस्तामाझ अझ बढि थप यता

काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ। कतारका अमिरले भोलि वैशाख ११ गतेदेखि नेपालको राजकीय भ्रमण गर्ने भएकाले सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबारको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको थप यता

दयाराम आचार्य, नवलपुर । नवलपुरको कावासोती नगरपालिका वडा नम्बर –१, ले सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको छ । वडा कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि वडा भित्र रहेका दुई विद्यालयलाई बस हस्तान्तरण गरिएको छ थप यता

कृष्ण कंडेल, देवचुली । नेपाल उद्योग तथा व्यवसायी(केन्द्रिय) महासंघको संयोजकमा गण्डकी प्रदेशको नवलपुरका भागिरथ सापकोटा चयन भएका छन् । संघीय सांसद एलपी साँवा लिम्बु अध्यक्ष रहेको महासंघले सापकोटाको संयोजकत्वमा महाधिवेशन थप यता

नवलपुर । नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले घरखर्च कसरी चलाउने भन्ने पिर छैन । पाँच वर्ष यहाँ घरबास सञ्चालन गरेर प्राप्त भएको आम्दानीले उहाँलाई आत्मनिर्भर बनाएको छ । पाँच वर्षअघि कावासोती–१० मा चिलाहा रतवल थप यता

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ । दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले थप यता

काठमाडौं । एसीसी प्रिमियर कपकाे फाइनल प्रवेशका लागि आज नेपाल र यूएई भिड्दै छन् । ओमानमा जारी एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा आज नेपाल र यूएई भिड्न लागेका हुन् । ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ १ मा हुने खेल बिहान ११ः४५ थप यता

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । सेवा थप यता