कावासोती । नवलपुर जिल्लामा रहेका कागती किसानहरुको भेलाले कागती खेतीको उत्पादन, बजारीकरणका सहजता ल्याउने संकल्प गरेका छन् । मंगलबार कावासोतीको कृषि उपज बजार समितिको हलमा भएको जिल्ला भेलाले राष्ट्रिय फलफूलमा घोषणा भएको थप यता
देवचुली । देवचुली नगरपालिका–७ स्थित भीमसेन आदर्श माध्यमिक विद्यालयकी विद्यार्थी सिमजना भट्टराईले रिटोटलको नतिजामा ४ जिपिए हासिल गरेकी छन् । एसईई २०८१ मा सहभागी भट्टराईले प्रारम्भिक नतिजामा ३.९६ जिपिए प्राप्त गरेकी थिइन् । थप यता
नवलपुर । राष्ट्रिय बाल सहभागिता दिवस २०८२ को अवसरमा मध्यविन्दु नगरपालिका–१ मा वडास्तरीय बालक्लवका पदाधिकारी र बालबालिकाहरुलाई बाल अधिकार, किशोरी अधिकार तथा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर ५ मा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवस २०२५ (अगष्ट १२) को अवसरमा वडा युवा तथा खेलकुद विकास समिति, देवचुली-५ को आयोजना तथा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास थप यता
नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा विद्यालय तथा समुदायमा जलवायु परिवर्तन र वातावरण संरक्षण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । असल छिमेकी नेपाल पोखराको आयोजनामा सोमबार र मंगलबार कार्यक्रम थप यता
देवचुली । देवचुली नगरपालिकाले साउन २५ गते अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । देवचुली नगरपालिकाबाट जारी गरिएको सूचना अनुसार २०८२ बैशाख ५ गते स्थानीय राजपत्रमा प्रकाशित स्थानीय बिदा थप यता
नवलपुर ।नेकपा (एमाले) नवलपुर निर्वाचन क्षेत्र नं. १(ख) अन्तर्गतको क्षेत्रीय समन्वय समितिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ। नेकपा एमाले क्षेत्रीय संयोजक युवराज वाग्लेको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं नवलपुर थप यता
नवलपुर । बालिकाहरुको सशक्तिकरण र संरक्षणको लागि समाजमा रहेका सवै सरोकारवालाहरुको सवैको चासो आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । मध्यविन्दु नगरमा आयोजित बालिका अधिकार संरक्षणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, थप यता
देवचुली । देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थित सडक छेउमा राखिएको सोलार पोलबाट ब्याट्री चोरी गर्ने क्रममा तीन जना व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आईतवार दिउँसो करिब १ बजे प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी थप यता
नवलपुर । गण्डकी प्रदेशमा अन्तर्राष्ट्रिय नेपाली युवा समाज (फिने) गठन गरिएको छ। शनिबार पोखरामा भएको युवा उद्यमीहरूको भेलाले जितु गुरुङको नेतृत्वमा १९ सदस्यीय फिने गण्डकी प्रदेशको कार्य समिति गठन गरिएको हो। फिने गण्डकी प्रदेश थप यता