देवचुली। गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत भलिबल र कबड्डीका खेलहरु देवचुलीमा हुने भएको छ । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही फागुन ११ गतेदेखि १३ गतेसम्म संचालन हुने भएको हो। थप यता
नवलपुर । गण्डकी प्रदेश छैटौँ राइनो संरक्षण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मध्यबिन्दु नगरपालिका – २ कोल्हुवास्थित राइनो रंगशालामा आज भएको सेमिफाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई हराउँदै गण्डकी प्रदेश फाइनलमा थप यता
नवलपुर । अठ्ठाइस बिगाहा कावासोती छैटौँ राइनो संरक्षण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मध्यबिन्दु नगरपालिका २ कोल्हुवास्थित राइनो रंगशालामा शनिबार भएको अन्तिम क्वार्टरफाइनलमा संकटा फुटबल क्लबलाई २–१ गोलअन्तरले थप यता
कावासोती । नवलपुरको कावासोतीमा रहेको आरम्भ एकेडेमीको आयोजनामा जारी प्रथम आरम्भ एसक्युसी मिटमा विद्यार्थीहरू शनिबार विविध कार्यक्रममा सहभागि भएकाछन् । बिहान सांस्कृतिक र्याली सहित सुरु भएको कार्यक्रममा विद्यार्थीहरूले थप यता
देवचुली। देवचुली नगरपालिका वडा नम्बर १६ बाह्रकोलमा बाख्रापालन सम्बन्धि तालिम प्रदान गरिएको छ। किन्डर इन नेपालको सहयोगमा देवचुली नगरपालिका वडा नम्बर १६ को कार्यालय र जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा बाख्रापालन थप यता
नवलपुर । मध्यबिन्दु १५ मा रहेको ज्ञानोदय माविका विपन्न विद्यार्थीलाई विद्यालय पोसाक वितरण तथा विद्यार्थी कल्याणकारी कोषका लागि रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। मध्यबिन्दु १० घर भई हाल पोर्चुगल रहनुभएकी निर्मला थप यता
नवलपुर । काठमाडौंको मछिन्द्र फुटबल क्लबलाई हराउँदै गण्डकी प्रदेश छैटौँ राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । प्रतियोगिताको शुक्रबार भएको तेस्रो क्वार्टरफाइनलमा गण्डकी प्रदेशले मछिन्द्रलाई थप यता
नवलपुर । नवलपुरको कावासोतीमा रहेको आरम्भ एकेडेमीले प्रथम आरम्भ एसक्युसी मिट गर्न लागेको छ । सीप,संस्कार र प्रविधिसहितको व्यवहारिक शिक्षालाई आत्मसाथ गर्दै कावासोती–३, मा सञ्चालित आरम्भ एकेडेमीले प्रथम आरम्भ एसक्यूसी मिट थप यता
नवलपुर । नवलपुरमा एउटा भाले बाघ मृत अवस्थामा भेटिएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका १० अरुणखोलाको बनमा भाले बाघ मृत भेटिएको नवलपुरका प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिए । बाघ आफै मरेको हो कि मारिएको हो थप यता
नवलपुर । हुप्सेकोट गाउँपालिकामा बाल विवाह न्यूनीकरण तथा मानव बेचबिखन रोक्न सरोकारवाला बीच अन्तरक्रिया गरिएको छ । असल छिमेकी नेपाल कास्कीको आयोजना र हुप्सेकोट गाउँपालिकाको समन्वयमा हुप्सेकोटमा बिहीबार बाल विवाह र मानव थप यता