नवलपुर। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका– १५ को नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको छ। रोयल बेंगल टाइगर प्रजातिको भाले वयस्क बाघ मृत फेला परेको चोरमारा रेन्जपोस्टका वन अधिकृत दुर्गादत्त कँडेलले थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर ८ मा किशोरी सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ। देवचुली नगरपालिका वडा नम्बर ८ को आयोजना तथा देवचुली मिडिया प्रालिको समन्वयमा वडा कार्यालयको सभाहलमा कार्यक्रम गरिएको हो। देवचुली थप यता
देवचुली । देवचुली १४ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । देवचुली १४ स्थित भित्री सडकमा बा ६९ प ९२३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कावासोती-११ कुँडौली निवासी २५ वर्षीय सागर चौधरीको मृत्यु भएको थप यता
देवचुली।देवचुली नगरपालिका वडा नम्बर ७ मा सुनौला हजार दिनका आमाहरुलाई पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको छ । देवचुली नगरपालिका ७ को विनियोजित बजेटबाट बिहीबार वडा कार्यालयमा सुनौला हजार दिनका आमाहरुलाई प्रतिव्यक्ति आधा थप यता
डि आर क्षेत्री । देवचुली नगरपालिका वडा नम्बर १ मा सहकारी व्यवस्थापन तालिम सम्पन्न भएको छ । फाल्गुन ७ गते देखि सुरु भएको तीन दिवसीय तालिममा सहकारी सञ्चालक समितिका पदाधिकारीहरुकाे उपस्थिति रहेको थियाे । तालिममा कावासाेती थप यता
नवलपुर । नवलपुरमा संचालित छैटौँ राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । जिल्लाको मध्यविन्दु नगरपालिका-२ स्थित राईनो रङ्गशालामा भएको प्रतियोगितामा नवलपुरको अठ्ठाइस बिघा क्लबलाई २-१ गोल थप यता
मीना कँडेल,कावासोती । नवलपुरमा स्थापित राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको चौथो राष्ट्रिय पत्रकारिता पुरस्कार नागरिक दैनिकमा कार्यरत सूर्यविनायक ३ भक्तपुरका पवित्रा सुनारलाई प्रदान गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य थप यता
देवचुली। देवचुली ६ कुमसोतमा अटो संचालनमा ल्याउनका लागि होटल व्यवसायीले माग गरेका छन् । देवचुली होटल व्यवसाय संघको आयोजनामा मंगलबार देवचुली ६ कुमसोतका रहेका होटल व्यवसायीका समस्या लगायत देवचुली डाँडा पर्यटन प्रवर्द्धन थप यता
देवचुली। बालबालिकाको शिक्षामा पहुँचका लागि परिवारलाई आयआर्जन कार्यक्रम अन्तरगत देवचुली १६ को बाह्रकोल र बेलस्वारामा २० परिवारलाई बाख्रा वितरण गरिएको छ। जागृति बाल तथा युवा सरोकार नेपालले किन्डर इन नेपालको सहयोगमा सोमबार थप यता
नवलपुर । अठ्ठाइस बिगाह कावासोती राइनो कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मध्यबिन्दु नगरपालिका २ कोल्हुवा स्थित राइनो रंगशालामा जारी प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा सेन्टर कलेज फोर ब्रदर्स भूमहीलाई १-० ले थप यता