देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको घुमाउरी सामुदायिक वन उपभोक्ता समूहको २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार घुमाउरी पिकनिक स्पटमा वनको साधारणसभा गरिएको हो। घुमाउरी सामुदायिक वन उपभोक्ता समूहका थप यता
देवचुली । विश्व हिन्दु महासंघ नेपाल नवलपुरको अध्यक्षमा मणि भुसाल निर्वाचित भएका छन् ।नवलपुरको देवचुली १५ रहेको पशुपति साङ्गवेद आश्रमा शनिबार भएको जिल्ला भेला तथा अधिवेशनबाट मणिप्रसाद भुसालको नेतृत्वमा २९ सदस्यीय जिल्ला थप यता
देवचुली । सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही संरक्षणका लागि नवलपरासी ( बर्दघाट–सुस्तापूर्व ) मा ‘घडियाल काव्य उत्सव’ आयोजना गर्न लागिएको छ । देवचुली नगरपालिकामा रहेको रेडियो ह्याप्पी एफएमले घडियाल काव्य उत्सवको तेस्रो थप यता
नवलपुर। नवलपुरको कोल्हुवामा आजदेखि सुरु भएको छैटौं संस्करणको राईनो संरक्षण गोल्डकपको उद्घाटन खेलमा सेन्टर कलेज फोर ब्रदर भुमही विजयी भएको छ । विरगञ्ज युनाईटेड क्लबलाई २-१ गोल अन्तरले हराउँदै सेन्टर कलेज फोर ब्रदरले थप यता
देवचुली । देवचुली १० मा ४२ औं मगर एकता दिवश तथा नवौं विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ। पृथ्वी मगर समाज देवचुली १० को आयोजनामा फागुन १३ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रम गरिने शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी थप यता
कावासोती । कावासोती १२ मा ज्येष्ठ नागरिक सम्मान, आशीर्वाद ग्रहण तथा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न गरिएको छ । कावासोती नगरपालिका वडा नम्बर १२ को आयोजना, कावासोती नगरपालिका आयुर्वेद शाखाको सह आयोजना र वडामा रहेका थप यता
देवचुली । देवचुली नगरपालिकामा सहभागिता मुलक अर्थपूर्ण परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुर र ग्रिन फाउण्डेशन नेपालको आयोजना तथा विभिन्न संस्थाको समन्वयमा सहभागितामुलक थप यता
कावासोती । कावासोती नगरपालिका ६ मा हिंसा, दुर्व्यवहार र किशोरी अधिकार सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। क्यान्नलानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा कावासोती वडा नम्बर ६ को कार्यालय, नवलपुर थप यता
देवचुली। देवचुली ८ आँपटारीमा रहेको मिलिजुली आधारभूत विद्यालयमा निर्माण गरिएको प्राकृतिक फिल्टर पिउने पानी टंकीको समुदघाटन गरिएको छ । लायन्स क्लब नारायणगढ नारायणीको रजत महोत्सवको अवसरमा निर्माण गरिएको खानेपानी टंकीको थप यता
देवचुली । देवचुली ९ मा रहेको घुमाउरी सामुदायिक वन उपभोक्ता समूहको २९ औं वार्षिक साधारण सभा यही माघ २७ गते शनिबार हुने भएको छ । देवचुली ९ का उपभोक्ताहरु रहेको सामुदायिक वनको २७ गतेलाई साधारण सभा तोकिएको समूहका उपाध्यक्ष थप यता