देवचुली । त्रैमासिक रूपमा शिक्षकलाई तलब दिँदै आएको देवचुली नगरपालिकाले महिना बित्नेबित्तिकै शिक्षकको तलब पठाउन थालेको छ । शिक्षकलाई समयमै तलब सुविधा नदिँदा त्यसको असर पठनपाठनमा पर्ने भन्दै नगरपालिकाले मासिक रूपमा तलब दिन थप यता
देवचुली । देवचुली १० मा संचालित पुरुष भलिबल प्रतियोगिताको उपाधि एस के साउण्ड सर्भिस कावासोतीले जितेको छ । ४२ औं मगर एकता दिवसको अवसरमा पृथ्वी मगर समाज देवचुली १० द्वारा आयोजित प्रथम पुरुष तथा महिला भलिबल प्रतियोगिता अन्तरगत थप यता
देवचुली । देवचुली १० मा निर्माण गरिएको मगर संग्रहालय भवन (कुडुले घर) को समुदघाटन गरिएको छ । पृथ्वी मगर समाज देवचुली १० द्वारा निर्माण गरिएको कुडुले घरको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले समुदघाटन थप यता
दयाराम आचार्य, नवलपुर । नेकपा एमालेका उप महासचिव पृथ्बीसुब्बा गुरुङले सारा कम्युनिष्ट बस्ने सक्ने पार्टी एमाले भएको बताउनु भएको छ । नवलपुरको कावासोतीमा एकिकृत समाजवादी परित्याग गरि एमालेमा फर्किएका जिल्ला अध्यक्ष सहितका थप यता
नवलपुर । देशैभरका मगर समुदायले आज ४२ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर बाहुल्यता रहेको नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शन लगायत विभिन्न थप यता
देवचुली । देवचुली १० मा संचालन भईरहेको भलिबल प्रतियोगितामा अर्खला फाइनल प्रवेश गरेको छ । ४२ औं मगर एकता दिवसको अवसरमा पृथ्वी मगर समाज देवचुली १० द्वारा आयोजित प्रथम पुरुष तथा महिला भलिबल प्रतियोगिता अन्तरगत सोमबार पुरुष तर्फ थप यता
देवचुली। मगर एकता दिवसको अवसरमा देवचुली नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ । ४२ औँ मगर एकता दिवसको उपलक्ष्यमा मंगलबार सार्वजनिक बिदा दिइएको हो । फागुन १३ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार फागुन १५ गते मगर थप यता
देवचुली । देवचुली १० मा संचालन भएको भलिबल प्रतियोगिताको उपाधि मध्यबिन्दु नगरपालिकाले जितेको छ । ४२ औं मगर एकता दिवसको अवसरमा पृथ्वी मगर समाज देवचुली १० द्वारा आयोजित प्रथम पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि थप यता
ज्ञानु पंगेनी,नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको गैंडाकोटमा आज भएको सवारी दुर्घटनामा परि चारजना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी थप यता
देवचुली। देवचुली नगरपालिका वडा नम्बर ८ मा महिलाहरुका लागि नेतृत्व विकास तालिम सम्पन्न भएको छ । देवचुली नगरपालिका वडा नम्बर ८ को आयोजना तथा देवचुली मिडिया प्रालिको समन्वयमा शनिबार तालिम आयोजना गरिएको हो । देवचुली वडा नम्बर ८ थप यता