आज:  २०८२ अषाढ १३, शुक्रबार | Fri, 27, Jun, 2025 Search
FLASH NEWS

देवचुली । पुर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट सडक खण्डको देवचुली नगरपालिका क्षेत्रमा पर्ने सडक अत्याधिक बिग्रीएको भन्दै तत्काल सडक मर्मत नगरे चिनियाँ कन्स्ट्रक्सन कम्पनीको सवारी साधन चल्न नदिने भन्दै स्थानीय थप यता

देवचुली । नवलपुरको देवचुली नगरपालिका वडा नं १७ फारमचोकबाट सोमबार नगद सहित ५ जना जुवाडे पक्राउ परेका छन् । फारमचोकका नौलसिंह घर्तीमगरको घरमा जुवातास खेलीरहेको अवस्थामा नगद २९ हजार ८ सय १० रुपैया सहित तिन बुक तास समेत बरामद थप यता

देवचुली । नवलपुरको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देशकै नमुना खानेपानी संस्था भएको गण्डकी प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति रोशन बहादुर गाहाले बताउनुभएको छ । थप यता

राजु चापागाई, देवचुली । देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा सोमबार अभिषेक चर्च रजहर र फारम खेलकुद समिती विजयी हुँदै तेस्रो चरणमा प्रवेश गरेका छन् । देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा क्लबको थप यता

देवचुली। नेकपा एमालेको वडा अधिवेशन शनिबार धेरैजसो ठाउँमा सम्पन्न भएको छ । नवलपुरका पनि अधिकांश पालिकामा सर्वसम्मत नेतृत्व तथा पदाधिकारी चयन भएको छ । नवलपुरकै देवचुली नगरपालिकाका अधिकांश वडामा पनि सर्वसम्मत नेतृत्व चयन थप यता

नवलपुर । बुलिङटार गाउँपालिकाका ६ वडामध्ये ५ वडामा नेकपा एमालेको वडा कमिटि गठन भएको छ । दैशैभर एकैदिन एकैचोटि आयोजित संघीयतापछिको प्रथम वडा अधिबेशन अन्तर्गत बुलिङटारको वडा नं. २ बाहेक सवै वडामा अधिवेशन सम्पन्न भई कमिटि गठन थप यता

राजु चापागाई,देवचुली । देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा समाज सुरक्षा क्लब र शान्तिदिप युवा क्लब विजयी हुँदै तेस्रो चरणमा प्रवेश गरेका छन् । देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा क्लबको थप यता

खगेन्द्र पराजुली,नवलपुर । देवचुलीमा जारी एमाले वडा अधिवेशन अन्तर्गत केही वडामा नेतृत्व चयन भएका छन् । वडा नं. ३ को अधिबेशन आजलाई स्थगित भएको छ भने वाँकी वडाहरुमा अधिबेशन भईरहेको देवचुली एमालेले जनाएको छ । वडा नं. ३ मा थप यता

राजु चापागाई,देवचुली। देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा शुक्रबार फारम , शारदानगर र चोरमारा विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा क्लबको आयोजनामा थप यता

राजु चापागाई,देवचुली । देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा बिहिबार केउरानी,भेडाबारी र बरटाँडी विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । देवचुली वडा नम्बर ५ को सहयोगमा समाज सुरक्षा क्लब आयोजनामा थप यता