आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

बौदीकाली गाउँपालिकामा शुक्रबार स्थानीय बिदा

    प्रकाशित २०७८ फागुन २६, बिहिबार (२ साल अघि)


राजु चापागाई,देवचुली । बौदीकाली गाउँपालिकामा शुक्रबार स्थानीय बिदा दिईएको छ । बौदीकाली गाउँपालिका स्थापना दिवसको उपलक्ष्यमा फाल्गुन १४ गतेको गाउँ कार्यपालिकाको निर्णय अनुसार स्थानीय बिदा दिईएको हो ।
गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानाद्वारा हस्ताक्षरित सुचनामा शुक्रबार गाउँपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी संघसंस्था, बैंक तथा वित्तीय संस्था र शैक्षिक संघसंस्थाहरुलाई स्थानीय बिदा दिईएको हो ।

Write your Comment