आज:  २०८२ बैशाख १८, बिहिबार | Thu, 01, May, 2025 Search
FLASH NEWS

ज्ञानु पंगेनी, कावासोती पूर्वी नवलपरासीमा सर्पदंशको जोखिम बढ्दो पाईएको छ । मध्यविन्दु जिल्ला अस्पतालको गत वर्ष २०७७/ ०७८ को तथ्याङ्क अनुसार सर्पदंशका ७५ जना बिरामिको उपचार गरिएको छ । जसमध्ये ३३ जना महिला र ४२ जना पुरुष छन् । थप यता