आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

जबरजस्ती करणीको आरोपमा देवचुलीबाट एक पुरुष पक्राउ

    प्रकाशित २०७८ फागुन २४, मंगलबार (२ साल अघि)


देवचुली । नवलपुरको देवचुलीमा जबरजस्ती करणी गरेको आरोपमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् । देवचुली नगरपालिका वडा नं. १६ का सूर्य बहादुर थापालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।

२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा थापालाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।पक्राउ परेका थापामाथि अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको छ ।

Write your Comment