आज:  २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025 Search
FLASH NEWS

नवलपुर । देवचुलीको सामुदायिक प्राकृतिक चिकित्सालय र कावसोतीको पिठौली स्वास्थ्य चौकीलाई बिहीबार एक/ एक थान अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा लायन्स क्लब अफ दलदलेको संयुक्त आयोजनामा थप यता

काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडको मूल्य वृद्धि भएको बिरोधमा युवायुवतीहरुले माइतीघरमा मुल्य वृद्धि रोक्नको लागि आह्वन सहित 'महिनावारीमा कर कहिलेसम्म, रातो कर माफ गर' भन्दै प्रदर्शन गरेका थप यता

राजु चापागाई,नवलपुर । देवचुलीमा रेविज रोग सम्बन्धि साताव्यापी सचेतना कार्यक्रम सुरु गरिएको छ । "रेबिज तथ्यलाई बुझ्न सके राम्ररी, हट्छ डर,त्रास सधैं भरी" भन्ने नाराका साथ नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसन ( नेभ्ला) थप यता

काठमाडौं । अमेरिकामा ‘मरिसकेकी’ एक महिला ४५ मिनेटपछि ब्युँतिएकी छिन् । केथी प्याटेन नामकी महिला झण्डै ४५ मिनेटसम्म चिकित्सकीय रुपमा मृत बनेकी थिइन् । तर उनलाई डाक्टरहरुले अथक प्रयास गरेर जीवनदान दिन सफल भएकाछन् । अमेरिकाको थप यता

प्रदेश नम्बर १ मोरङको बूढीगंगा गाउँपालिकामा १६ वर्षीया सुस्मिता ऋषिदेवलाई एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाइएको छ । ५७औं राष्ट्रिय बालदिवसको अवसर पारेर मंगलबार उक्त जिम्मेवारी दिएको हो । देशब्यापी रुपमा बिभिन्न थप यता

राजु चापागाई, देवचुली ।भीमसेन आदर्श नमूना मा. वि.मा निर्माण गरिएको ब्याडमिन्टन कोर्ट सोमबार समुदघाटन गरिएको छ । विद्यालयको आन्तरिक स्रोतबाट निर्माण गरिएको ब्याडमिन्टन कोर्टको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थप यता

राजु चापागाई, देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पहिलो र दोस्रो दिन गरि ३ हजार २ सय ८२ जनाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् । देवचुली नगरपालिकाका ४ वटा स्वास्थ्य संस्थाका खोप थप यता

भिम भुसाल ,देवचुली । नवलपुरको देवचुली नगरपालिकामा स्वास्थ्यकर्मीहरुले भत्ता वितरण अस्पष्ट, मनोगढण्ते, अनियमित तथा भेदभावपुर्ण रहेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । नगरपालिकाभित्रका चारओटै स्वस्थ्य संस्थामा थप यता

दयाराम आचार्य,कावासोती ।नवलपुरको कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसले नयाँ योजनाका साथ शिक्षण सिकाई कार्य गर्ने भएको छ । क्याम्पसले पछिल्लो समयको आवश्यकतालाई महशुस गर्दै नयाँ योजनाका साथ अगाडी बढेको क्याम्पसका थप यता

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस २०२१ अगष्ट १२ को अवसरमा देशभरी नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद्को अगुवाईमा विभिन्न कार्यक्रम सञ्चालन भईरहेको सन्दर्भमा राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा थप यता