आज:  २०८२ अषाढ १३, शुक्रबार | Fri, 27, Jun, 2025 Search
FLASH NEWS

काठमाडौं। बाल सहभागितामा काम गर्ने संस्थाहरुको साझा समुह (कन्सोर्टियम नेपाल) को आयोजनामा राष्ट्रिय बालअधिकार नीति २०७८ को पहिलो मस्यौदा माथी सुझाव सम्बन्धी अन्तरक्रिया कार्यक्रम भर्चुयल माध्यमबाट सम्पन्न गरेको छ । महिला, थप यता

काठमाडौं । कोरोना भाईरस संक्रमणबाट थलिएका विवेकशील साझा दलका संस्थापक संयोजक उज्ज्वल थापाको ४४ वर्षको उमेरमा आज मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको छ । कोभिड-१९ संक्रमणसँगै गम्भीर थप यता

सरकारले यो वर्षको एस इ ई परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद बैठकले यस बर्षको एसइई परीक्षा आन्तरिक मूल्यांकन विधिअनुसार नै थप यता

नवलपुर । महामन्त्री कोईरालाको व्यक्तिगत खर्चमा नवलपुरमा १३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । सोमबार जिल्लाको गैंडाकोट नगर अस्पताल , प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली, मध्यविन्दु जिल्ला अस्पताल , थप यता

नवलपुर । नेपाली कांग्रेसका महामन्त्री तथा नवलपुर क्षेत्र नम्बर १ का निवर्तमान सांसद डा. शशांक कोइरालाले मध्यविन्दु अस्पताललाई चार थान अक्सिजन सिलिन्डर पठाएका छन् । सोमबार जिल्ला अस्पताललाई माहामन्त्री कोइरालाका स्वकीय थप यता

नवलपुर । आर्थिक वर्ष २०७८/०७९ को लागि नेपाल सरकार अर्थमन्त्रालयका अर्थमन्त्री बिष्णु पौडेलले बजेट सार्वजनिक गर्दै नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरका आठ स्थानीय तहलाई सरकाले तिन अर्ब २९ करोड ४९ लाख बजेट विनीयोजन गरेको छ थप यता

काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सरकारले साउन १ गतेदेखि चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाउने जानकारी गराए । हाल थप यता

डि आर क्षेत्री , देवचुली । एकीकृत दिव्यपुरी विपत व्यवस्थापन समितिद्वारा आज एक कार्यक्रमका बिच दुम्काैली अस्पताललाई ५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेकाे छ । विपतकाे बेलामा काेराेना संक्रमितलाई उपचारमा सहयाेग हुने थप यता

काठमाडौं । पूर्वी एसियाली मुलुक भियतनाममा कोरोनाभाइरसको नयाँ भेरियन्ट(प्रकार) फेला परेको छ। भियतनामका सरकारी अधिकारीहरूले आफ्नो देशमा पछिल्लो समय इन्डियन र युके भेरियन्ट दुबैको विशेषता भएको नयाँ भेरियन्ट फेला परेको बताएका थप यता

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालु खर्चतर्फ खर्च गर्न ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत, पुँजीगततर्फ खर्चतर्फ ३ खर्ब ४७ अर्ब अर्थात २२.७ थप यता