काठमाडौं । कोरोना भाईरस संक्रमणबाट थलिएका विवेकशील साझा दलका संस्थापक संयोजक उज्ज्वल थापाको ४४ वर्षको उमेरमा आज मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको छ । कोभिड-१९ संक्रमणसँगै गम्भीर थप यता
डण्डापानी न्यौपाने,कावासोती । जब जब महामारी वा केही विपत्ति हरु आउँछ, तब युवाहरुको अभियान र उनीहरूको कामको प्रंशसा योग्य हुने गरेको छ । पिठौली विपद व्यवस्थापन युवा अभियान र नगर युवा संजाल कावासोतीसंगको साझेदारीमा कावासोती १२ थप यता
कोरोना संक्रमण रोकथामका लागि साउदी अरबले यात्रा प्रतिबन्ध लगाएका २० मुलुकमध्ये आजबाट ११ देशमा आवतजावत खुला गरेको छ। यसमा अमेरिका र बेलायत पनि छन्। साउदीको गृह मन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी थप यता
नवलपुर । आर्थिक वर्ष २०७८/०७९ को लागि नेपाल सरकार अर्थमन्त्रालयका अर्थमन्त्री बिष्णु पौडेलले बजेट सार्वजनिक गर्दै नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरका आठ स्थानीय तहलाई सरकाले तिन अर्ब २९ करोड ४९ लाख बजेट विनीयोजन गरेको छ थप यता
काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सरकारले साउन १ गतेदेखि चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाउने जानकारी गराए । हाल थप यता
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालु खर्चतर्फ खर्च गर्न ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत, पुँजीगततर्फ खर्चतर्फ ३ खर्ब ४७ अर्ब अर्थात २२.७ थप यता
काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्याएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकहरुको मासिक भत्ता एक हजार बढाएका हुन् थप यता
काठमान्डौ । सरकारले आर्थिक वर्ष २०७८–०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साउन १ गतेदेखि लागू हुने गरी निजामती कर्मचारीको मासिक तलब २ हजार रुपैयाँले बढाइएको जानकारी दिएका छन् । [caption id="attachment_769" align="alignright" थप यता
काठमाडौं । सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन थप यता
काठमाडौं : नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो थप यता