आज:  २०८० आश्विन ९, मंगलबार | Tue, 26, Sep, 2023 Search
FLASH NEWS

बढ्यो कृषिको बजेट, ४५ अर्ब ९ करोड विनियोजन

    प्रकाशित २०७८ जेष्ठ १५, शनिबार (२ साल अघि)

 काठमाडौं । सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ । सरकारले घोषणा गरेको यो बजेट रासायनिक मल खरीद गर्न दिइएको अनुदान सहित हो ।

Write your Comment