आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालु खर्चतर्फ खर्च गर्न ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत, पुँजीगततर्फ खर्चतर्फ ३ खर्ब ४७ अर्ब अर्थात २२.७ थप यता

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकहरुको मासिक भत्ता एक हजार बढाएका हुन् थप यता

काठमान्डौ । सरकारले आर्थिक वर्ष २०७८–०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साउन १ गतेदेखि लागू हुने गरी निजामती कर्मचारीको मासिक तलब २ हजार रुपैयाँले बढाइएको जानकारी दिएका छन् । [caption id="attachment_769" align="alignright" थप यता

 काठमाडौं । सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन थप यता

काठमाडौं : नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो थप यता

नयाँदिल्ली: भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच टेलिफोन वार्ता भएको छ । पछिल्लो केही वर्षदेखि नै सीमा विवादमा फसेका दुई मुलुकका प्रतिनिधिहरुको वार्ता सीमा विवाद समाधानका लागि लक्षित थियो । भारतीय थप यता

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन् । गौतम नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग पार्टी एकताको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतको दाबी छ थप यता

काठमाडौं : नोपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले शुक्रबार दिउँसो प्रदेश १ का सांसदसँग बालुवाटारमा छलफल गरेका छन् । पुस ५ गते आफैले विघटन गरेको प्रतिनिधिसभालाई सार्वोच्च अदालतले फागुन ११ गते थप यता

काठमाडौँ: मस्तिष्कघातका कारण उपचारका लागि अस्पताल भर्ना भएका कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था नाजुक भएको बताइएको छ । शुक्रबार दिउँसोसम्मो उनको स्वास्थ्य अपडेट अनुसार उनलाई भेन्टिलेटरमा राखेर उपचार थप यता

काठमाडौं : धादिङ र सिन्धुपाल्चोक जिल्लामा २५ वटा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि भारतले ५३ करोड आर्थिक सहयोग प्रदान गरेको छ। नेपालमा २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि भारतीय राजदूतावासको विकास साझेदारी तथा थप यता