कावासोती। अन्तर्राष्ट्रिय बाल दिवस २०२२ को अवसरमा बाल श्रममा आफु पनि नजाने र अरु बालबालिकालाई पनि रोक्नको लागि कावासोतीका बालबालिकाले अनुरोध र सामुहिक प्रतिबद्धता गरेका छन् । कावासोती नगरपालिकाका २ वटा विद्यालयमा बालश्रम थप यता
कावासोती। किशोर र किशोरीहरुको लागि मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन अभिमुखीकरण कार्यक्रम कावासोतीमा सम्पन्न भएको छ। किशोरअवस्था कसरी मानसिक रुपमा स्वस्थ रहने र तनावहरुको व्यवस्थापन गर्ने सिपको बारेमा सोमबार कावासोती थप यता
कावासोती। नवलपुरको कावासोती नगरलाई बालमैत्री घोषणा गर्नको लागि वडास्तरीय बाल अधिकार, बालमैत्री स्थानीय शासनको बारेमा अभिमुखिकरण सम्पन्न भएको छ। शनिबार कावासोती नगरपालिका वार्ड नं ९ का वडास्तरिय बालक्लबका पदाधिकारीहरु र थप यता
कावासोती। अनलाइनबाट हुन सक्ने हिंसा र दुर्व्यवहार रोक्नको लागी बालिकाहरुले विद्यालय र समुदायस्तरीय सचेतना अभियान कावासोतीका विभिन्न विद्यालयमा जारी राखेका छन् । बुधबार कावासोती नगरपालिका वार्ड नं ४ सरस्वती माध्यमिक थप यता
कावासोती। किशोरी अधिकारको लागि सबैजना जिम्मेवार हुनुपर्ने कावासोती नगरपालिकाका नगर उपप्रमुख फुलकुमारी थनेतले बताउनुभयो । उप प्रमुख थनेतले अन्तर्राष्ट्रिय बालिका दिवस २०२२ को अवसरमा आयोजित म जिम्मेवार बालिका छलफल र थप यता
कावासोती। अनलाईनबाट हुन सक्ने हिंसा र दुर्व्यवहार न्यूनीकरणका लागि कावासोतीका किशोरीद्वारा अभियान सुरु गरेका छन् । अन्तर्राष्ट्रिय बालिका दिवस २०२२ को अवसरमा बालिकाहरुले विद्यालय र समुदाय स्तरीय सचेतना अभियान सुरु गरेका थप यता
नवलपुर।बाल अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कावासोतीमा सम्पन्न भएको छ । बुधबार कावासोती नगरपालिका वडा नं. ३ र ६ का वडास्तरिय बालक्लबका पदाधिकारीहरु र बालबालिकाहरुलाई बाल अधिकार, किशोरी अधिकार र बालमैत्री थप यता
देवचुली । किशोर अवस्थामा नै व्यक्तिगत विकास र अवसर सृजना गर्न वातावरण निर्माण गरियो भने समग्र देश र महिला बलियो बन्ने आधार निर्माण हुनेछ ।कावासोतीमा मंगलबार किशोर अवस्थाका अनुभव आदानप्रदान र अन्तरक्रियामा सहभागी वक्ता र थप यता
काठमाडौं । राजनितीक दलसँग बालबालिकाको अन्तरसंवाद सम्पन्न भएको छ । देशको सातै वटा प्रदेशका बालबालिकाको प्रतिनिधित्व रहेकाे बाल पैरवी परिषद्ले राजनीतिकदलहरूलाई सुझाव पत्रसमेत बुझाएको छ । संघिय राजाधानी काठमाण्डौमा थप यता
विरगञ्ज। विगत २४ बर्षदेखि बालकहरुको क्षेत्रमा काम गर्दै आईरहेको साथसाथ “बालबालिका सँगसँगै” को पहलमा विगत चार महिना देखि बाध्यकारी तथा मानव बेचविखनको उच्च जोखिम मा रहेका १० जना नेपाली बालकहरुलाई भारतिय सामाजिक थप यता