तिर्थराज डुम्रे,मध्यविन्दु । मध्यविन्दु नगरपालिकाको नगरसभाले तिन वटा स्थानीय ऐन पारित गरेको छ । नगरसभाको चौधौँ बैठकले स्थानीय वन ऐन २०८०, स्थानीय जलस्रोत ऐन २०८० र स्थानीय संघसंस्था दर्ता ऐन २०८० पारित गरेको हो । विधायन थप यता
नवलपुर । नेपाली भूमि बचाउन वर्षौंदेखि लडिरहेका अधिकांश सुस्तावासी नेपाली नागरिकताबाट वञ्चित छन् । सुस्तामा हाल २६५ घरधुरीका तीन हजार १३३ जनसङ्ख्या रहेकामा झन्डै एक तिहाइले मात्र नागरिकता पाएका छन् । जिल्ला प्रशासन थप यता
देवचुली । देवचुली नगरपालिकामा आज ( सोमबार) बाट सेन्टर कलेज अन्तर विद्यालय जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगिता हुने भएको छ। रोयल क्रिकेट एकेडेमीको आयोजना, देवचुली वडा नम्बर १० को समन्वय र देवचुली नगर युवा तथा खेलकुद विकास थप यता
नवलपुर। बुलिङटार गाउँपालिका–३ का केशवबहादुर चितौरे मगर हिजोआज बाख्राको रेखदेखमा व्यस्त हुनुहुन्छ ।पन्ध्र वर्ष वैदेशिक रोजगारी गरी फर्किनुभएका केशवबहादुरले अहिले गाउँघरमा व्यावसायिक बाख्रापालन गरेर प्रशस्त आम्दानी थप यता
नवलपुर । नवलपरासी पुर्वको गैँडाकोटमा सञ्चालित एउटा होटल कारबाहीमा परेको छ । होटलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि गैँडाकोट – ९ मा सञ्चालित होटल राप्ती मुनाललाई बजार अनुगमन टोलीले कारबाही गरेको हो । होटलमा थप यता
नवलपुर । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा पहिलो पटक युट्युवमा करोड भ्युज पुगेको गीत ‘उही खोलीमा पानी’का गायक राजन गुरुङको नयाँ गीत सार्वजनिक गरिएको छ । थोरै गीत गाउने तर मौलिक गीत ल्याउने गरेका राजनको ‘साँझको बेला’ बोलको थप यता
मध्यविन्दु । नवलपुरको कावासोती नगरपालिका १७ स्थित अमलटारीमा सामुदायिक होमस्टे ( घरवास ) संचालनमा ल्याइएको छ । पर्यटन मार्फत ग्रामिण अर्थतन्त्रको विकास र स्थानीय वासीलाई रोजगार सृजना गर्ने उद्देश्यले सामुदायिक होमस्टे थप यता
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल खण्डमा पर्ने नवलपुरको सडकमा कालोपत्रको काम रोकिएको छ । कालोपत्रका लागि आवश्यक कच्चा पदार्थ ‘बिटुमिन’ सकिएपछि काम रोकिएको नारायणगढ-बुटवल सडक थप यता
देवचुली।मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०८०/०८१ काे अर्धवार्षिक समिक्षा सम्पन्न भएकाे छ ।सहकारीले बिहीबार नवप्रगति सेवा केन्द्रको सभाहलमा अर्धवार्षिक समिक्षा गरेको हो । सहकारी संचालक समितिका थप यता
नवलपुर । हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ रुम्सीमा रहेको हुप्सेकोट माध्यमिक विद्यालयमा बालविवाह तथा मानव बेचबिखन सम्बन्धि सचेतना तालिम सम्पन्न गरिएको छ। असल छिमेकी नेपाल कास्की पोखराको आयोजनामा र हुप्सेकोट गाउँपालिकाको थप यता