आज:  २०८२ जेष्ठ २, बिहिबार | Thu, 15, May, 2025 Search
FLASH NEWS

देवचुली।मगर संस्कृति लोप हुन लागेको भन्दै त्यसको संरक्षणका लागि नवलपुरको देवचुलीमा मगर संग्रहालय स्थापनाका लागि भवन निर्माण गरिएको छ । नेपाल मगर संघ देवचुली १० ले पृथ्वीनगरमा संग्रहालय बनाउन लागेको हो।मौलिक कला संस्कृति थप यता

ज्ञानु पंगेनी,नवलपुर ।राष्ट्रिय भूमि आयोग नवलपुरले हुप्सेकोटबाट जग्गाधनी प्रमाणपुर्जा वितरण थालेको छ । हुप्सेकोट वडा नम्बर दुईमा शनिबार जग्गाधनी प्रमाणपुर्जा वितरण गरेर जिल्लामा नै पहिलो पटक जग्गाधनी प्रमाणपुर्जा थप यता

नवलपुर । राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ २७ गते शनिवार देखि सुरु हुने भएको छ ।राइनो क्लबको आयोजनामा फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नवलपुर जिल्लाको मध्यविन्दु–२ कोल्हुवा स्थित राइनो कप थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर ९ विशालटारमा २९ औं जिल्ला स्तरीय खुला पुरुष तथा ६ औं महिला भलिबल प्रतियोगिता हुने भएको छ।पुस १५ को अवसरमा युवा तथा खेलकुद विकास समिति देवचुली ९ को आयोजनामा पुस १० गतेबाट घुमाउरी खेल थप यता

देवचुली। देवचुलीको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था यस वर्ष गण्डकी प्रदेशकै उत्कृष्ट हुँदै पुरस्कृत भएको छ। देवचुली वडा नम्बर १३ मा प्रधान कार्यालय रहेको उक्त सहकारी संस्थालाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ थप यता

देवचुली। देवचुलीको भीमसेन आदर्श मावि डिजिटल शिक्षा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) अवार्ड सामुदायिक विद्यालयतर्फ नेपालमै दोस्रो भएको छ। अवार्डका लागि देशभरबाट फाईनलमा छनोट भएका ३ वटा सामुदायिक विद्यालयमध्ये देवचुलीको थप यता

कावासोती।कावासोतीमा बाल अधिकार र कर्तव्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कावासोती नगरपालिका वडा नम्बर १० मा रहेको जनता माध्यमिक विद्यालय मगरकोटमा बालबालिकाहरुलाई बाल अधिकार र कर्तव्य सम्बन्धि १ दिने थप यता

देवचुली ।देवचुली होटल व्यवसाय संघको अध्यक्षमा लक्ष्मण चापागाई सर्वसम्मत चयन भएका छन् । संघको आज भएको चौंथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट चापागाईंको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरिएको हो। जसको वरिष्ठ उपाध्यक्षमा थप यता

नवलपुर । नवलपुरमा गत आर्थिक वर्षमा १३ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । जिल्लामा गत आवमा मात्रै १३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय नवलपुरका स्रोत व्यक्ति डिल्लीराम तिवारीले बताउनुभयो । साथै जिल्लामा एक वर्षमा थप यता

देवचुली। बाल विवाह न्यूनीकरणका लागि कावासोतीमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ। बाल विवाह न्यूनीकरणका लागि क्यानलानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा कावासोती वडा नम्बर ४ ,सामुदायिक सेवा थप यता