कावासोती । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले देश दोबाटोमा उभिएको बताउनुभएको छ । नेकपा (एमाले ) नवलपुरको शुक्रबार भएको नवौं जिल्ला बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । समाजवादको आधार तय गरेर देशलाई अगाडि थप यता
नवलपुर। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुम्कीवास–त्रिवेणी सडकखण्ड खुलेसँगै गण्डकी प्रदेशमा आर्थिक विकासको ढोका खोल्ने दाबी गर्नुभएको छ । शुक्रबार नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी थप यता
देवचुली। देवचुली नगरपालिकामा संचालित वडास्तरीय फुटबल प्रतियोगितामा शुक्रबार भएका सेमिफाइनल खेलमा देवचुली ११ र देवचुली १६ विजयी हुँदै फाइनल प्रवेश गरेका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा वडा युवा थप यता
नवलपुर । कावासोतीस्थित टरुवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ । पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ । यसबाट तालको सौन्दर्य नै गुमेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ थप यता
नवलपुर । नवलपुरको बुलिङटार गाउँपालिका-१ मोचाडाँडा स्थित ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्।गैंडाकोटबाट डेढगाउँ जाने कालीगण्डकी सडक खण्ड अन्तर्गतको तरंगा खेला नजिक थप यता
देवचुली। देवचुली नगरपालिकामा संचालित वडास्तरीय फुटबल प्रतियोगितामा बिहीबार भएका खेलमा देवचुली १ र देवचुली ११ विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा वडा युवा तथा खेलकुद थप यता
देवचुली। नारायणी नदीमा कायाकिङको सफल परीक्षण भएको छ। बिहीबार नवलपुरको अमलटारीबाट नन्दपुरसम्म गरिएको परीक्षण दौड सफल भएको हो । एक जनामात्र बस्न मिल्ने डुंगा अर्थात कायकमार्फत खेलिने कायकिङ साहसिक खेल विधामा पर्छ । खेलमा थप यता
देवचुली। नेपाल राष्ट्रिय अभिभावक संघ देवचुली नगरपालिकाको अध्यक्षमा कृष्ण कंडेल सर्वसम्मत चयन भएका छन् । नेपाल राष्ट्रिय अभिभावक संघ देवचुली नगरपालिकाको प्रथम अधिवेशनबाट कंडेलको नेतृत्वमा नगर समिति सर्वसम्मत चयन गरिएको थप यता
देवचुली। देवचुली नगरपालिकामा संचालित वडास्तरीय फुटबल प्रतियोगितामा बुधबार भएका खेलमा देवचुली १५ र देवचुली १६ विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा वडा युवा तथा खेलकुद थप यता
देवचुली। प्रथम पिप्रहर माघी मेलाको देवचुलीमा आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । पिप्रहर सामुदायिक होमस्टे ग्राम र होटेल होमस्टे तथा पर्यटन व्यवसायीहरुको संयुक्त आयोजनामा देवचुली १७ पिप्रहर गाउँमा थप यता