आज:  २०८२ भाद्र २८, शनिबार | Sat, 13, Sep, 2025 Search
FLASH NEWS

ज्ञानु पंगेनी, नवलपुर । गैंडा स्थानान्तरण गर्न प्राविधिक सहित चितवन राष्ट्रिय निकुञ्जको टोली आज पश्चिम सेक्टर आइपुगेको छ ।चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगरको नेतृत्वमा ६० जनाको टोली यहाँ आइपुगेको हो थप यता

देवचुली। रजहर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा बासुबाबु कोइराला विजयी भएका छन् । कोइरालाले निकतम प्रतिष्पर्धी गंगाबहादुर थापालाई ९ मतले हराउँदै विजयी भएका हुन् । कोइरालाले ६५१ मत ल्याई विजयी हुँदा थापाले थप यता

देवचुली। देवचुली नगरपालिकामा रहेको रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन सम्पन्न भएको छ । बुधबार वरचुली माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न मतदानमा २ हजार ९२ मत खसेको निर्वाचन संयोजक शिवहरी अधिकारीले थप यता

देवचुली । नवलपुरको बुलिङ्टारमा भएको सवारी दुर्घटनामा परेर ४ जना घाईते भएका छन् । काठमाडौंबाट पाल्पा रामपुर हुँदै गल्याङका लागि हिडेको हाईस नवलपुरको बुलिङ्टारमा दुर्घटना भएको हो। कालीगण्डकी करिडोर अन्तरगत बुलिङ्गटार वडा थप यता

कावासोती । कावासोतीमा सवारी दुर्घटनामा परि २० वर्षीय युवकको मृत्यु भएको छ । सोमबार अपरान्ह करिब सवा १ बजेको समयमा स्थानीय खरकट्टा जंगल स्थित राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको ट्रक र पश्चिमबाट आउदै गरेको मोटरसाइकल थप यता

देवचुली । देवचुली नगरपालिकामा मेलमिलाप सम्बन्धि पुनर्ताजगी तालिम सुरु भएको छ । देवचुली नगरपालिकाको आयोजनामा देवचुली नगरपालिका न्यायिक समिति अन्तर्गत रहेका मेलमिलापकर्ताहरुलाई तिन दिनको पुनर्ताजगी तालिम शनिबारबाट सुरु थप यता

देवचुली । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा देवचुलीमा महिला हिंसा र कानुनी सचेतना सम्बन्धि छलफल र अन्तरक्रिया सम्पन्न गरिएको छ । क्यान्नलानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना साथै मेची महाकाली थप यता

देवचुली। ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा देवचुली नगरपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । "महिलाहरूमा लगानी सभ्य र समुन्नत समाजको थालनी" विषयक वक्तृत्वकला प्रतियोगिता बिहीबार नगरपालिकाको थप यता

कावासोती । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय पोखराको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशको समन्वयमा फागुन २३ गते थप यता

नवलपुर । देवचुली नगरपालिकामा रहेको शनिश्चरे तालको संरक्षणमा स्थानीय लागि परेका छन् । जिल्लाकै ठुलो ताल शनिश्चरे तालको पुनर्निर्माण गरिएको छ । सिमसारको रूपमा रहेको यस क्षेत्रको संरक्षण गर्दै तालको रूपमा विकास गरिएको हो । थप यता