कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । डण्डाबाट नारायणगढ हिडेको ना ७ ख ५५६३ नम्बरको बस दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकको बायातर्फ पल्टिएको नवलपुर प्रहरीले जनाएको छ थप यता
नवलपुर,साउन ५ । प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने धौवादी फलाम खानीको उत्खनन प्रक्रियालाई तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराइएको छ । सो उद्योग सञ्चालनमा सरकारले कम्पनी नै थप यता
नवलपुर । नवलपुरकाे मध्यविन्दु नगरपालिकाले नगरका पाँच सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ ।नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर थप यता
राजु चापागाई देवचुली,४ श्रावण । नवलपुर जिल्ला तेक्वान्दो संघ (आई टि एफ) को अध्यक्षमा विर कुँवर सर्वसम्मत चयन भएका छन् । मंगलबार भएको संघको दोस्रो जिल्ला अधिवेशनबाट विर कुँवरको अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय कार्य समिति चयन थप यता
देवचुली । देवचुली नगरपालिका वडा नं १५ मा वैदिक धर्म परिषदको वडा समिति गठन गरिएको छ । गोपिचन्द्र भुसालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा शान्ति सुवेदी पाठक, सचिवमा रोशनकुमार राउत,कोषाध्यक्षमा धना थप यता
नवलपुर । कोरोना भाइरसको जोखिमलाइ ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी (पूर्व)ले स्वास्थ्य सर्तकता अपनाउन जिल्लावासीमा आग्रह गरेको छ ।कोभिड १९ को संक्रमण रोकथाम र उपचार ब्यवस्था सम्वन्धमा आइतबार बसेको बैठकका थप यता
डेढगाउँ ।बौदिकाली गाउँपालिकामा गाउँपालिकाको विकासका आयाम बारे अन्तरक्रिया सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा प्रदेश सांसद विष्णु प्रसाद लामिछाने, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. थप यता
देवचुली । देवचुली नगरपालिकामा भैंसीको दुधको मुल्यमा वृद्धि गरिने भएको छ । देवचुली भैंसीपालन कृषक समूहले शनिबार दलदलेमा पत्रकार सम्मेलन गरि श्रावण १६ गतेदेखि प्रतिलिटर भैंसीको दुधको खुद्रा मूल्य रु १२० कायम गरिने जानकारी थप यता
देवचुली ।स्वास्थ्य बीमा बोर्ड नवलपुरको कार्यालयमा लगाईएको ताला खोलिएको छ। विभिन्न माग राखी स्वास्थ्य बीमा दर्ता सहयोगीद्वारा स्वास्थ्य बीमा बोर्ड जिल्ला शाखा कार्यालय नवलपुरमा सोमबार लगाइएको ताला खोलिएको हो। बीमा थप यता
देवचुली । नवलपुरकाे देवचुलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाकाे निधन भएकाे छ । देवचुली नगरपालिका वडा नं ५ का १८ वर्षीय आयुष सिंजालीकाे करेन्ट लागेर निधन भएकाे हाे । साेमबार ५ जना सहित बौलाहा खोलामा माछा मार्न गएका थप यता