नवलपुर । नवलपुरमा पार्टी प्यालेसमा जुवा खेलिहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ जैकुटीमा रहेको रिभर साईट पाटी प्यालेसमा म्यारिज खेलिरहेका पाँच जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो थप यता
कावासोती । पर्वतबाट कावासोती आएर बसोबास गर्दै आएका कावासोती बासिको आजको प्रारम्भिक भेलाले कावासोती नगर स्तरीय तदर्थ समिती गठन गरेको छ।आज गगनकुमार न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय तदर्थ समिती तथा झपेन्द्रस्वर भुसालको थप यता
पुर्णप्रसाद खराल, गैंडाकोट। गैंडाकोट वडा नं. १४ का जनप्रतिनिधिलाई सम्मान गरिएको छ । खराल वंशाद्वार प्रतिष्ठान नेपाल केन्द्रिय कार्यालय गैंडाकोट १४ अमरापुरीले शनिबार एक समारोहका बीच नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन थप यता
नवलपुर । मध्यविन्दु नगरपालिकाको चोरमारामा भर्खरै संचालनमा आएको देवचुली मार्टले नगरपालिका भित्रका आमा समूहहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार मध्यबिन्दु नगरपालिका भित्रका सक्रिय आमा समूहहरुको थप यता
कावासोती। जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा एमालेका उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा प्रमुख ,उप प्रमुख सहित सात जना सदस्य गरि ९ वटै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । आज थप यता
डि आर क्षेत्री , देवचुली । देवचुली नगरमा शिसवार पर्यटकीय गन्तव्य घाेषणाका लागि आज एक कार्यक्रम आयोजना गरिएको छ । सिसवार मध्यवर्ती उपभोक्ता समितिकाे आयाेजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा थप यता
नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपुरको विनयी त्रिवेणी १ मा पानीले कल्भर्ट बगाउँदा यातायात आवतजावत प्रभावित बनेको छ । राति करिब २ बजेको समयमा कल्भर्ट बगाएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको थियो । अहिले बाटो थप यता
नवलपुर । पूर्वी नवलपरासीमा फुड प्वाइजनका कारण ३१ जना विद्यार्थी विरामी भएका छन् । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ सर्दीमा रहेको रिचर्ज इङ्गलिस बोर्डिङ्ग स्कूलमा अध्ययनरत ३१ जना विद्यार्थी विरामी परेका हुन् थप यता
राजु चापागाई, देवचुली । देवचुली नगर भलिबल संघको अध्यक्षमा विजय रसाइली सर्वसम्मत चयन भएका छन । जिल्ला भलिबल संघ नवलपुरको प्रत्येक पालिकामा समिति बिस्तार अन्तर्गत देवचुली भएको पहिलो नगर अधिवेशनबाट रसाइलीको नेतृत्वमा १३ थप यता
राजु चापागाई, देवचुली । देवचुली नगरपालिका वडा न १० का निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । देवचुली नगरपालिका वडा न १० ले निवर्तमान वडा कार्य समितिलाई सम्मान पत्रसँगै मायाको चिनोसहित सम्मान गरेको हो । देवचुली थप यता