आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

नवलपुर २ बाट एमाले नेता तिलक महतकाे एकल नाम सिफारिस

    प्रकाशित २०७९ भाद्र १९, आईतबार (१ साल अघि)


कावासोती। मंसिरमा हुने निर्वाचनका लागि एमाले नवलपुरले आज आकाङ्क्षीहरुको नामावली संकलन तथा सिफारिस गरेको छ । संघ र प्रदेशका लागि मातहतका समितिले नामावली संकलन गरि जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।

जस अनुसार नवलपुर २ को संघमा तिलक महतको एकल नाम सिफारिस भएको हो । प्रत्यक्ष तर्फ तिलक महतको नाम सर्वसम्मत रुपमा जिल्ला कमिटीमा सिफारिस भएको हो ।एमाले केन्द्रीय सदस्य ,जिल्ला ईन्चार्ज महत वर्तमान सांसद समेत रहनुभएको छ ।

Write your Comment