आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

नेपाल खेलकुद महासङ्घ नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ चयन

    प्रकाशित २०७९ भाद्र १९, आईतबार (१ साल अघि)

देवचुली । नेपाल खेलकुद महासङ्घ नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ चयन हुनु भएको छ । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासङ्घ नवलपुरको शनिबार देवचुलीमा भएको प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति सर्वसम्मच चयन गरेको हो ।
जसको उपाध्यक्षमा रिमेस गुरुङ , अर्चना कुमाल सचिवमा मेदनी लाल पान्डे ,सह सचिवमा सबिता पान्डे ,ऋषि राम गौतम र कोषाध्यक्षमा तेज प्रसाद पान्डे रहनुभएको छ । पछि आठ जना मनोनित गर्ने गरि अधिवेशनले ४७ सदस्यीय कार्यसमित गठन गरेको हो ।

Write your Comment