आज:  २०८२ कार्तिक २०, बिहिबार | Thu, 06, Nov, 2025 Search
FLASH NEWS

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा निर्वाचित नगर प्रमुख हरिप्रसाद न्यौपानेको नेतृत्वको स्थानीय सरकारले १०० दिनका गरेका काम सार्वजनिक गरेको छ। आइतबार पत्रकार सम्मेलन गरि नगर प्रमुख थप यता

एलिना केसी,देवचुली। सकारात्मक सोच र युवा नेतृत्व विकास तथा समाज परिवर्तनका लागि युवाहरुको भूमिका विशेष भन्ने विषयमा देवचुली जेसीजले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार दलदले साहारा पार्टी प्यालेसमा देवचुली थप यता

नवलपुर । नवलपुर मंसिर ४ गते हुने संघीय तहको निर्वाचनका लागि काँग्रेसबाट नवलपुर निर्वाचन क्षेत्र नं. १ मा उम्मेद्वार बन्न १७ जनाले नाम दर्ता गराएका जसमध्ये ६ जनाले प्रत्यक्षतर्फ नाम दर्ता गराएका हुन । प्रत्यक्ष तर्फ थप यता

राजु चापागाई,देवचुली । देवचुली नगरपालिका वडा नं १० बाल संजालको अध्यक्षमा दिपशिखा भुसाल सर्वसम्मत चयन भएकी छन् । देवचुली नगरपालिका वडा नं १० ले जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानालानको सहयोगमा शनिबार भएको कार्यक्रमबाट थप यता

सागर पोख्रेल,कावासोती। नेकपा (एमाले) नवलपुरले आगामी मंसिर ४ गते सम्पन्न हुने संघ र प्रदेश सभा निर्वाचनका लागी प्रत्यक्ष र समानुपातिक दुवै तर्फको इच्छुक उम्मेद्वारको नामावली आगामी भाद्र १९ गते संकलन गर्ने भएको छ । शुक्रबार थप यता

देवचुली।देवचुली नगरपालिकामा बिहीबारबाट सुरु भएको व्यवसाय दर्ता तथा नवीकरण शिविरमा व्यावसाय दर्ता गर्नेको संख्या वृद्धि हुँदै गएको छ । देवचुली उद्योग वाणिज्य संघ तथा बजार व्यवस्थापन समितिको सहकार्यमा देवचुली नगरपालिकाले थप यता

देवचुली । नवलपुरको देवचुली नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण शिविर सुरु भएको छ । देवचुली उद्योग वाणिज्य संघ तथा बजार व्यवस्थापन समितिको सहकार्यमा देवचुली नगरपालिकाले बिहिबार देवचुली वडा नं १७ फारम बजारबाट शिविर सुरु थप यता

दयाराम आचार्य,कावासाेती । कावासाेती नगरपालिकामा भएका शिक्षाकाे असल अभ्यास सिकाईका लागि पाल्पा र स्याङ्जाका जनप्रतिनिधि सहितकाे टाेली कावासाेती आइपुगेको छ । दुई जिल्लाका तीन पालिकाका नगर प्रमुख ,उप प्रमुख सहितको टाेली थप यता

नवलपुर। नवलपुरको कावासोती नगरपालिका-८ अवस्थित गैंडा तालमा डुबेर एक युवतीको मृत्यु भएको छ ।मृत्यु हुनेमा कावासोती नगरपालिका– ८ शान्ति टोल बस्ने राजु घिमिरेको पत्नी २० वर्षीया शिला घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय थप यता

देवचुली । झरही खोलाबाट नदिजन्य पदार्थ बिक्री वितरण गर्न देवचुली र गैंडाकोट नगरपालिका सहमत भएका छन् । देवचुली नगरपालिका र गैंडाकोट नगरपालिकाको सिमानामा पर्ने झरही खोलामा बर्षेनी नदिजन्य पदार्थ  जम्मा हुन गई बस्ति  भित्र पस्न थप यता