आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा भारी वर्षा,आवश्यक सतर्कता अपनाउन अनुरोध

    प्रकाशित २०७९ भाद्र २२, बुधबार (१ साल अघि)


नवलपुर । नवलपुरका केही स्थानमा पछिल्लो केही घण्टा  देखि भारी वर्षा भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार नवलपुरकाे दुम्कौली, डण्डा, अरुणखोला र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । ती क्षेत्र भई बहने स–साना नदीहरुमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनेहरुले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Write your Comment