देवचुली । नवलपुरको देवचुली नगरपालिकामा रहेको घुमाउरी पिकनिक स्थल पिकनिकका लागि उत्कृष्ट बन्दै गएको छ । शुक्रबार र शनिबार ४० वटा समूह भन्दा बढी पिकनिकका लागि आउने गरेको घुमाउरीमा अन्य दिनमा १५ भन्दा बढी समूह पिकनिकका लागि थप यता
नवलपुर । नवलपुर निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट उम्मेद्बार बनेका नेपाली काङ्ग्रेसका शशांक कोइराला विजयी भएका छन । अन्तिम मत परिणाम अनुसार काेइरालाले २७ हजार ६७ मत प्राप्त गरेका छन् । त्यसै गरि थप यता
नवलपुर । नवलपुर १(ख) बाट प्रदेश सभा सदस्यमा एमालेका रोशन बहादुर गाहामगर विजयी हुनु भएको छ । क्षेत्र नम्वर १ (ख)मा उहाँले गठबन्धन तर्फबाट माओवादी केन्द्रका लोकप्रसाद भुर्तेललाई भारी मतान्तरले पराजित गर्नु भएको हो । निर्वाचन थप यता
देवचुली ।नवलपुर क्षेत्र नम्बर १ अन्तर्गत देवचुली नगरपालिका- ४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा मतपेटिकामा आगजनी गराइएको छ । आगजनी गराउने व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । प्रदेश थप यता
देवचुली। कावासोतीका किशोरीहरुले प्याड बनाउन सिकाउँदै अन्तर्राष्ट्रिय बाल दिवस मनाएका छन् । शनिबार कावासोली १० का किशोरीहरुले किशोरी र आमाहरुलाई महिनावारी सरसफाई र पुन प्रयोग योग्य प्याड आफैंले निर्माण गर्ने तालिम प्रदान थप यता
नवलपुर । नारायणगढ –बुटवल सडक विस्तारको योजना विलम्ब हुँदा यस खण्डमा यात्रा गर्ने लाखौं यात्रुले समस्या झेल्दै आएका छन् । आयोजनाको काम सुस्त हुँदा समस्या पर्दै आएको छ । पछिल्लो पटक आयोजनाले आफ्नो कामलाई तिव्रता दिन खोज्दा थप यता
कावासोती ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शशाङ्क कोइरालाले सुकुम्बासीलाई लालपुर्जासहित रोजगारीको व्यवस्था मिलाउने बताएका छन् । कावासोती नगरपालिका–६ र १ थप यता
कावासोती। अन्तर्राष्ट्रिय बाल दिवस २०२२ को अवसरमा बाल श्रममा आफु पनि नजाने र अरु बालबालिकालाई पनि रोक्नको लागि कावासोतीका बालबालिकाले अनुरोध र सामुहिक प्रतिबद्धता गरेका छन् । कावासोती नगरपालिकाका २ वटा विद्यालयमा बालश्रम थप यता
देवचुली।बंगलादेशमा हालै सम्पन्न साफ यू–१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी खेलाडी सेनु परियारलाई उनी पढेको विद्यालय वरचुली माध्यमिक विद्यालयले सम्मान गरेको छ । देवचुली- १७ फारममा रहेको थप यता
देवचुली। दुवै मृगौलामा समस्या भएका देवचुली नगरपालिका वडा नम्वर ८ का कृष्णबहादुर सारुको उपचारका लागि संकलित रकम हस्तान्तरण गरिएको छ । दियो जनसेवा क्लब देवचुली नगरपालिका- ८/९ को पहलमा देवचुली नगरपालिका वडा नम्बर ८ आँपटारीमा थप यता