आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

नवलपुर १ मा शशांक निर्वाचित

    प्रकाशित २०७९ मंसिर ९, शुक्रबार (१ साल अघि)


नवलपुर । नवलपुर निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट उम्मेद्बार बनेका नेपाली काङ्ग्रेसका शशांक कोइराला विजयी भएका छन ।

अन्तिम मत परिणाम अनुसार काेइरालाले २७ हजार ६७ मत प्राप्त गरेका छन् । त्यसै गरि नेकपा एमालेका कृष्ण पाैडेलले २५ हजार ४७ र राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गाैतमले २४ हजार ३ सय ५ मत प्राप्त गरेका छन् ।

कोइरालाले आफ्ना निकटतम प्रतिस्पर्धाी एमालेका पौडेललाई २ हजार २० मतान्तरले पराजित गर्नुभएको हो ।

Write your Comment