देवचुली।देवचुली नगरपालिका-७ रामबासमा रहेको भीमसेन आदर्श नमुना माविमा नि:शुल्क रक्त समूह पहिचान शिविर र नि:शुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारी, रोटर्याक्ट क्लब अफ भरतपुर, नारायणी मोटर्स थप यता
नवलपुर।मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ४५ उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र थप यता
कावासोती। पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गुन्द्री विरलै देख्न पाइन्छ । कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि कहीँकतै छँदैछ । परालको गुन्द्री थप यता
नवलपुर । नवलपुरमा किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढेको हो । तोरीको पकेट क्षेत्र मानिएको यस जिल्लामा अधिकांश स्थानमा अहिले तोरी फुलेको देख्न सकिन्छ ।अन्य थप यता
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी सडक खण्डमा सवारी दुर्घटना बढ्न थालेपछि पाँच स्थानमा प्रहरी बिट थप गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी, नागरिक थप यता
कावासोती।हिंसाको अन्त्यको लागि व्यक्ति स्वयं जिम्मेवार हुनुपर्ने सरोकारवालाले बताएका छन् । जागृति बाल तथा युवा सरोकार नेपालले कावासोतीमा सञ्चालन गरेको किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत वडास्तरीय सरोकारवालाहरुको थप यता
नवलपुर।हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भबिष्य’ कार्यक्रममार्फत् छोरी जन्मिए रू पाँच हजार बैंक खातामा जम्मा गरिदिने कार्यक्रम थप यता
कावासोती।कावासोती नगरपालिकालाई बालमैत्री नगर निर्माणका लागि कावासोतीमा अभिमुखीकरण सम्पन्न भएको छ।कावासोती नगरलाई बालमैत्री घोषणा गर्नको लागि वडा वडामा बाल अधिकार, बालमैत्री स्थानीय शासनको बारेमा अभिमुखिकरण गरिएको हो थप यता
नवलपुर । नवलपुरको धौवादी कान्छिपानीमा भएको जिप दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । दलदलेबाट डेढगाउँ जादै गरेको गण्डकी प्रदेश ०४-००१ च -०००६ नम्वरकाे जीप धोवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हाे । जिल्ला प्रहरी थप यता
नवलपुर । पदयात्रा रुचाउनेका लागि अहिले नवलपुरको ‘देवचुली डाँडा’ प्रमुख गन्तव्य बनेको छ । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको देवचुली नगरपालिकामा पर्ने ‘देवचुली डाँडा’ पुग्नेको संख्या हिजो आज उल्लेख्य हुने गरेको छ । थप यता