आज:  २०८२ अषाढ १३, शुक्रबार | Fri, 27, Jun, 2025 Search
FLASH NEWS

कास्की (रासस)। पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक घण्टा अक्सिजन आपूर्ति  बन्द हुँदा एक सुत्केरीसहित सात कोरोना सङ्क्रमितको निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान थप यता

काठमाण्डौ । महिनावारीको सरसफाई र मर्यादित महिनावारीको लागि नीति निर्माण तिनै तहको सरकारले निर्माण गर्नुपर्ने र यसको बारेमा सवै क्षेत्र र तहमा खुलेर बहस गर्नुपर्नेमा सरोकारवालाहरुले बताएका छन् । जागृति बाल तथा युवा सरोकार थप यता

तिर्थराज डुम्रे , नवलपुर । मन्त्रिपरिषदले काठ कटान, बिक्रि वितरण तथा ओसार पसारमा लगाएको रोक फुकुवा गरेपनि सो को कार्यान्वयन हुन सकेको छैन । तराईको जंगलमा अत्याधिक वन फडानी तथा अख्तियारीको दुरुपयोग भएको भन्दै गत वर्ष २०७७ जेठ थप यता

डि आर क्षेत्री , देवचुली । एकीकृत दिव्यपुरी विपत व्यवस्थापन समितिले आज काेराेना संक्रमितकै घरमा गई स्वास्थ्य सामग्री तथा फलफुल वितरण गरेकाे छ । देवचुलि नगरपालिका वडा १ देखि ५ सम्मका विभिन्न टोलहरुमा रहेका २३ घर परिवारलाई थप यता

नवलपुर । नवलपुर जिल्लामा निषेधाज्ञा थपिएको छ । आज बसेको विपत व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले जेठ २४ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरेको हो । भोलि जेठ १४ राति १२ बजेसम्म लागु गरिएको निषेधाज्ञा अब जेठ २४ गते थप यता

दयाराम आचार्य , डण्डा । विपद व्यवस्थापन सहयोगी समिति नवलपुरकाे आयाेजनामा डण्डामा भएकाे रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । बिहीबार भएकाे रक्तदान कार्यक्रममा ४८ जना पुरुष र ५ जना महिला गरि ५३ जनाले रक्तदान गरेकाे थप यता

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६,९३९ जना नयाँ संक्रमित भेटिए भने ७,२२६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो थप यता

तिर्थराज डुम्रे,नवलपुर । नवलपरासी पूर्व नवलपुरमा स्वास्थ्य बीमा गरेका करिव ३० हजार जना स्थानीय सेवाबाट बञ्चित भएका छन् । बीमा कार्यक्रम कार्यान्वयनको लागि आवश्यक तयरी पुरा नहुँदा २०७७ चैत मसान्त सम्ममा बीमा गरेका करिव ३० थप यता

नवलपुर । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहँदा नारायणगढ–बुटवल सडक बिस्तारमा कार्यरत धेरै कामदारले काम छाडेका छन् । गत महिनासम्ममा आयोजनामा पाँचदेखि छ सयसम्म कामदार कार्यरत रहेकामा हाल ६०/७० जना मात्रै बाँकी रहेको थप यता

राजु चापागाई, देवचुली । देशभर कोरोना कहर चलिरहँदा देवचुली नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु भने कोरोना संक्रमितको स्याहारमा खटिएका छन् । संक्रमित भएको थाहा भएपछी देवचुलीका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु थप यता