आज:  २०८२ भाद्र २४, मंगलबार | Tue, 09, Sep, 2025 Search
FLASH NEWS

साउन ६ गते बकर इदको सार्वजनिक बिदा दिने सरकारको निर्णय

    प्रकाशित २०७८ श्रावण ५, मंगलबार (४ साल अघि)


काठमाडौं । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Write your Comment