आज:  २०८२ कार्तिक २४, सोमबार | Mon, 10, Nov, 2025 Search
FLASH NEWS

देवचुली। नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १ का महिलाहरुका लागि चुरापोते र झुम्का बनाउने तालिम सुरु भएको छ। देवचुली नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग र भूमिका टेक्निकल सर्भिस प्रा. लि.को प्राविधिक सहयोगमा देवचुली वडा थप यता

देवचुली। नवलपुरको देवचुली नगरपालिकामा कृषि,पशुपन्छी तथा मत्स्यको तथ्यांक संकलन सुरु भएको छ। देवचुली नगरपालिकाले नगरका १७ वडामा प्रविधिको प्रयोग गरि तथ्यांक संकलन सुरु गरिएको हो । देवचुलीमा उत्पादन हुने हिउँदे/वर्षे थप यता

राजु चापागाई,देवचुली । देवचुलीमा गैंडाको आक्रमणबाट १ जना पुरुष घाइते भएका छन् । घर नजिकै रहेको महाराजा सामुदायिक वनमा देवचुली नगरपालिका वडा न १० का अन्दाजी ५१ वर्षीय कृष्णबहादुर क्षेत्रीलाई बिहान सवा ८ बजेतिर गैंडाले थप यता

नवलपुर।साँझमा धिपधिप बल्ने सोलार बत्ती । कहिलेकाहीँ मौसम बदली हुँदा सोलार नबलेपछि टुकी बाल्नुपर्ने बाध्यता । साँझ पर्न नपाउँदै चकम्मन्न बन्ने गाउँ । सुनसान र एकान्त । न त बालबालिकाले उज्यालोमा पढ्न पाउँछन् न त गृहिणीले थप यता

कावासोती । कावासोती नगरपालिका वडा नम्बर १२ मा किशोरकिशोरीहरुका लागि नेतृत्व क्षमता सीप सम्बन्धि तालिम सम्पन्न भएको छ। क्नान्लानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपाल र कावासोती वडा नम्बर १२ को आयोजनामा शान्ति निकुञ्ज थप यता

देवचुली । नवलपुरकाे देवचुली नगरपालिकामा जग्गाको नापी सुरु गरिएको छ। भूमिहीन ,सुकुम्बासी र अव्यवस्थित बसाेबासीकाे समस्या समाधानका लागि पालिका भित्र नापी सुरु गरिएको हाे । देवचुली नगरपालिका वडा नम्बर ४ बाट आज नापी सुरु गरिएको थप यता

दयाराम आचार्य,नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती स्थित केरुङ्गे खोलामा निर्माणधीन पुल अलपत्र पारेर ठेकेदार सम्पर्क विहीन भएको छ । कावासोती नगरपालिका वडा नम्बर ३ र ४ लाई जोड्ने गरि केरुङ्गे खोलामा थप यता

दाङ । वनभोज खान गएका दुई युवतीको दाङमा डुबेर मृत्यु भएको छ ।कोहलपुर नगरपालिका-२ की २९ वर्षीया शारदा चौधरी र नेपालगञ्ज उपमहानगरपालिका-१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो। उनीहरू मंगलबार डुडुवा थप यता

पाल्पा । बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं.३ मा पर्ने ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केबलकार निर्माण सम्पन्न भई हाल प्राविधिक परीक्षण सुरु गरिएको छ ।यही जेठको १५ गतेदेखि नियमित सञ्चालन थप यता

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकोले आज पनि देशका धेरै स्थानमा बदलीको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशको पहाडी थप यता