नवलपुर । नवलपरासी पूर्वको कावासोती १ स्थित बालुवा डाँडामा लुकाई छिपाइ राखेको अवस्थामा भरुवा बन्दुक बरामद गरिएको छ । बारुद लोड भएको एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा स्थानिय मन बहादुर रानाको अम्रिसो बारीमा फेला परेको थप यता
देवचुली। देवचुली नगरपालिका वडा नम्बर ११ मा वडा स्तरीय नाइन ‘ए’ साइड भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ। बैशाख पुर्णिमा अर्थात बुद्ध जयन्तीको अवसरमा पृथ्वी समाज सेवा क्लबको आयोजनामा बैशाख १५ गतेबाट छैठौं संस्करणको नाइन थप यता
नवलपुर । गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा नवलपुर विजयी भएको छ। गाेरखाकाे बारपाकमा भएको जारी प्रतियोगितामा स्याङ्जालाई ३-२ काे सेटले पराजित गर्दै नवलपुर विजयी भएको जिल्ला खेलकुद विकास समित नवलपुरका अध्यक्ष थप यता
मित्र खरेल, नवलपुर । सत्य हरियाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका-१७ अमरापुरीको आठौँ साधारणसभा तथा छैठौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रेखबहादुर बिकको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन थप यता
नवलपुर । नवलपुरको अग्लो डाँडा देवचुलीमा रहेको माईको पूजामा मंगलबार श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । चैते पूर्णिमाको दिन यहाँ तीनकन्या माईको पूजा हुने गर्दछ । थारु समुदायले यस दिन शिरथान कुंवारवर्ती माईको रुपमा पूजा गर्न थप यता
नवलपुर । हुप्सेकोट गाउँपालिकामा नि: शुल्क मोतियाबिन्दुको अप्रेसन सहितको आँखा शिविर सुरु गरिएको छ । हुप्सेकोट गाउँपालिका र नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा बैशाख १० गतेदेखि १३ गतेसम्म शिविरको आयोजना थप यता
दयाराम आचार्य, नवलपुर । नवलपुरको कावासोती नगरपालिका वडा नम्बर –१, ले सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको छ । वडा कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि वडा भित्र रहेका दुई विद्यालयलाई बस हस्तान्तरण गरिएको छ थप यता
कृष्ण कंडेल, देवचुली । नेपाल उद्योग तथा व्यवसायी(केन्द्रिय) महासंघको संयोजकमा गण्डकी प्रदेशको नवलपुरका भागिरथ सापकोटा चयन भएका छन् । संघीय सांसद एलपी साँवा लिम्बु अध्यक्ष रहेको महासंघले सापकोटाको संयोजकत्वमा महाधिवेशन थप यता
नवलपुर । नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले घरखर्च कसरी चलाउने भन्ने पिर छैन । पाँच वर्ष यहाँ घरबास सञ्चालन गरेर प्राप्त भएको आम्दानीले उहाँलाई आत्मनिर्भर बनाएको छ । पाँच वर्षअघि कावासोती–१० मा चिलाहा रतवल थप यता
देवचुली। देवचुली नगरपालिका वडा नम्वर ४ परानपुरमा सिँचाइका लागि डिप बोरिङ निर्माण सुरु गरिएको छ । देवचुली वडा नम्बर ४ को समन्वयमा संघीय सरकारको ५० लाख रुपैयाँबाट डिप बोरिङ निर्माण सुरु गरिएको हो । आर्थिक वर्ष २०८०/०८१ भित्र थप यता