देवचुली । अनेरास्ववियु नवलपुरको अध्यक्षमा सौगात भुसाल निर्वाचित भएका छन् । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २६ औं जिल्ला अधिवेशन अन्तरगत शनिबार भएको निर्वाचनमा भुसाल निर्वाचित भएका हुन् । भुसालले ५१ मत प्राप्त थप यता
देवचुली । देवचुली नगरपालिकामा स्थानीय पाठ्यक्रम विकास र कार्यान्वयन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आयोजना तथा शिक्षा विकास तथा निर्देशनालय गण्डकी प्रदेशको सहजीकरणमा नगरपालिकाको सभाहलमा थप यता
कावासोती । कावासोती नगरपालिका २ स्थित फलफूल नजिकै ढल निकास गर्ने नाला निर्माणका लागि खाल्डो खन्दा पुरिएर तीन जना मजदुरको मृत्यु भएको छ । कावासोती ५ लक्ष्मीनगर बस्ने ५१ वर्षकी सेती राना, २६ वर्षकी तानमाया मश्राङ्गी र ३२ वर्षकी थप यता
नवलपुर । नवलपुरका किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लामा यस वर्ष कूल एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताउनुभयो । विगत चार थप यता
देवचुली । देवचुली ३ मा रहेको शुभ प्रभात समाजको अध्यक्षमा कृष्ण वाग्ले सर्वसम्मत चयन भएका छन् । समाजको प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट वाग्ले अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा थप यता
देवचुली। नवलपुरका किशोरीले नेपाल सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीसँग किशोरी अधिकार र सरोकारवालाको भुमिकाको बारेमा अन्तर संवाद गरेका छन् । नवलपुरको देवचुली १० मा जागृति बाल तथा युवा सरोकार थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा संचालित झोल साबुन बनाउने तालिम सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक वर्ष २०८०/०८१ का लागि किशोरी तथा महिला सशक्तीकरण कार्यक्रम अन्तरगत विनियोजित बजेटबाट जेठ २२ गतेदेखि सुरु गरिएको थप यता
देवचुली । गर्मी बढेसँगै विद्यालयमा विद्यार्थीहरू बिरामी हुन थालेपछि देवचुली नगरपालिकाका विद्यालय तिन दिन बन्द हुने भएका छन् । देवचुली नगरपालिकाले जेठ ३० देखि ३२ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । वर्षे बिदाबाट थप यता
देवचुली। अनेरास्ववियु देवचुली क्याम्पस कमिटीद्वारा सोमबार वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । देवचुली १६ मा रहेको देवचुली क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो । गणतन्त्र रक्षाका लागि युवा विद्यार्थीको थप यता
नवलपुर । समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका थप यता