आज:  २०८२ कार्तिक २२, शनिबार | Sat, 08, Nov, 2025 Search
FLASH NEWS

नवलपुर । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मंच ( मानव अधिकार एलाइन्स ) नवलपुरद्वारा मध्यबिन्दु नगरपालिकामा वृक्षारोपण गरिएको छ । मानव अधिकार एलाइन्सको २५ औं स्थापना दिवसको अवसरमा मध्यबिन्दु १५ मा रहेको ज्ञानोदय थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको कालिका बाटिका सरसफाइ गरिएको छ । कालिका माध्यमिक विद्यालय प्राङ्गणमा रहेको बाटिकाको जनप्रतिनिधि, अभिभावक, विद्यार्थी र शिक्षकहरुको बृहत उपस्थितिमा सरसफाई गरिएको हो । कालिका थप यता

नवलपुर । मध्यबिन्दुमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मध्यविन्दु ४ मदनपुर बस्ने ३५ वर्षका सूर्य परियारको खोलाले बगाउँदा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेद थप यता

देवचुली । नवलपुरमा खोलाले बगाएर दुई जना बेपत्ता भएका छन् । मध्यबिन्दु नगरपालिका वडा नम्बर १ पतवारीमा रहेको उल्टी खोला तर्ने क्रममा मध्यबिन्दु ४ मदनपुर निवासी वर्ष ३५ का सुर्य परियारलाई खोलाले बगाएर बेपता बनाएको हो । बिहीबार थप यता

नवलपुर । नवलपरासी ( बर्दघाट–सुस्तापूर्व ) को मध्यविन्दु–३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ । प्राय चिसो हावापानी भएको भूगोलमा खेती गरिने स्याउ पहिलो पटक मधेशमा एग्रिकल्चर एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च थप यता

नवलपुर । निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरका अनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा थप यता

नवलपुर। नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन् । गण्डक ब्यारेजमा थप यता

नवलपुर । नवलपुरमा विगत पाँच दिनदेखि लगातार पानी परिरहेको छ भने गए रातिदेखि भारी वर्षा भएको छ। नवलपुरमा पछिल्लो २४ घण्टामा १०१.८ मिलिमिटर पानी परेको छ भने पछिल्लो पछिल्लो एक घण्टामा २५ दशमलब ४ मिलिमिटर पानी परेको जल तथा मौसम थप यता

देवचुली । देवचुली १३ दलदलेमा रहेको ओपेरा टेक्निकल इन्स्टिच्युट प्रालिले कम्प्युटर कोर्स पूरा गरेका विद्यार्थीलाई प्रमाण पत्र वितरण गरेको छ । इन्स्टिच्युटले तीन महिना सम्म कम्युटर सिकेका १८३ जना विद्यार्थीलाई बिहीबार थप यता

नवलपुर ।  हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का १२ विद्यालयको नजिता ‘शून्य’ आएको छ । २०८० सालको एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक थप यता