आज:  २०८२ बैशाख २७, शनिबार | Sat, 10, May, 2025 Search
FLASH NEWS

कावासोती । कावासोतीमा सवारी दुर्घटनामा परि २० वर्षीय युवकको मृत्यु भएको छ । सोमबार अपरान्ह करिब सवा १ बजेको समयमा स्थानीय खरकट्टा जंगल स्थित राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको ट्रक र पश्चिमबाट आउदै गरेको मोटरसाइकल थप यता

देवचुली । देवचुली नगरपालिकामा मेलमिलाप सम्बन्धि पुनर्ताजगी तालिम सुरु भएको छ । देवचुली नगरपालिकाको आयोजनामा देवचुली नगरपालिका न्यायिक समिति अन्तर्गत रहेका मेलमिलापकर्ताहरुलाई तिन दिनको पुनर्ताजगी तालिम शनिबारबाट सुरु थप यता

देवचुली । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा देवचुलीमा महिला हिंसा र कानुनी सचेतना सम्बन्धि छलफल र अन्तरक्रिया सम्पन्न गरिएको छ । क्यान्नलानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना साथै मेची महाकाली थप यता

देवचुली। ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा देवचुली नगरपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । "महिलाहरूमा लगानी सभ्य र समुन्नत समाजको थालनी" विषयक वक्तृत्वकला प्रतियोगिता बिहीबार नगरपालिकाको थप यता

कावासोती । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय पोखराको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशको समन्वयमा फागुन २३ गते थप यता

नवलपुर । देवचुली नगरपालिकामा रहेको शनिश्चरे तालको संरक्षणमा स्थानीय लागि परेका छन् । जिल्लाकै ठुलो ताल शनिश्चरे तालको पुनर्निर्माण गरिएको छ । सिमसारको रूपमा रहेको यस क्षेत्रको संरक्षण गर्दै तालको रूपमा विकास गरिएको हो । थप यता

देवचुली। देवचुली १० मा रहेको पृथ्वी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले मौसम अनुसारको तरकारीको थप यता

कावासोती । नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्ला प्रहरी कार्यालय स्थित हिरासतको मंगलबार अनुगमन गरिएको छ । मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेशका कानून सचिव शम्भुराज रेग्मी , कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल , थप यता

नवलपुर । हुप्सेकोटका दुई विद्यालयहरुमा बालविवाह तथा मानव बेचबिखन सम्बन्धि सचेतना तालिम सम्पन्न गरिएको छ। असल छिमेकी नेपाल पोखराको आयोजनामा हुप्सेकोट ६ मौलाथरमा रहेको हुप्सिकोट माध्यमिक विद्यालय र हुप्सेकोट ५ धोवादीमा थप यता

देवचुली। नवलपुरको देवचुलीमा नाबालिका करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ परेको छ । देवचुली नगरपालिका घर भएका २ बालकहरु ललाई फकाई नाबालिक माथी करणी गरेको आरोपमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका थप यता