आज:  २०८२ कार्तिक १९, बुधबार | Wed, 05, Nov, 2025 Search
FLASH NEWS

मदन अर्याल,देवचुली।लायन्स क्लब अफ देवचुली दिव्यकाे नयाँ पदाधिकारी टिम चयन भएको छ। मंगलबार बसेकाे प्रथम अधिवेसनकाे बैठकबाट आगामी बर्ष २२/२३ को लागि चाेकनायण काफ्लेको अध्यक्षतामा नया समिती सर्वसहमत रुपमा चयन गरिएको थप यता

देवचुली ।लायन्स क्लब अफ कावासोती सप्तरङ्गीमा खेम सारु मगरको नेतृत्वमा नयाँ पदाधिकारी चयन भएको छ। सोमबार बेलुका सम्पन्न नियमित बैठकबाट आगामी बर्ष २२/२३ को लागि खेम सारु मगरको अध्यक्षतामा नयाँ समिती सर्वसहमत रुपमा चयन गरिएको थप यता

गैंडाकोट । आफुलाई कम्पनिको आधिकारिक प्रतिनिधि बताउँदै ठगि गरिरहेको अवस्थामा गैंडाकोट नगरपालिकाको अमरापुरीबाट दुईजना ठगहरु पक्राउ परेका छन् । गैंडाकोट नगरपालिका वडा नं. १५ अमरापुरी स्थित १६ नंं. चोकमा ठगी धन्दा गर्दै गर्दा थप यता

राजु चापागाई,देवचुली । देवचुलीमा विद्यालय स्वास्थ्य तथा पोषण र किशोरीहरुलाई आइरन चक्की वितरण सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुआहाराको प्राविधिक सहयोगमा देवचुली नगरपालिका स्वास्थ्य शाखाको थप यता

देवचुली । देवचुली नगरपालिकाका ४ जना खेलाडी सेपाक ताक्रो खेलको अन्तिम चरणको छनोटमा परेका छन्। ३५ औँ किंग्स कप वर्ल्ड च्याम्पियनसिपका लागि गत जेष्ठ ८ गतेदेखि १५ गतेसम्म काठमाडौंमा भएको छनौट खेलमा देवचुलीबाट सहभागी १२ जना थप यता

देवचुली । देवचुली नगरपालिकामा सोमबार भएको कार्यपालिका सदस्यहरुको निर्वाचनमा नेकपा एमालेको प्यानल विजयी भएको छ । नेकपा एमाले र नेपाली काँग्रेसको प्यानल नै उम्मेदवारी रहेकोमा सोमबार चुनावी प्रकृयाको माध्यमबाट कार्यपालिका थप यता

नवलपुर । वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा पार्टी पराजय भएको भन्दै नेपाली कांग्रेस देवचुलीका नगर सभापति डिल्लीराम कडरियाले दिएको राजीनामा नेपाली कांग्रेस नवलपुरको जिल्ला कार्यसमितिको बैठकले अस्विकृत गर्ने थप यता

देवचुली। देवचुली नगरपालिकामा ट्रमा सेन्टर निर्माण गरिने भएको छ । आइतवार संसदमा अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक वर्ष २०७९/८० को बजेटमा नवलपुरको देवचुली र रूपन्देहीको सैनामैनामा अत्याधुनिक उपचार सहितको ट्रमा थप यता

डि आर क्षेत्री , देवचुली । देवचुलि नगरपालिकाको वडा नम्बर १ का नवनिर्वाचित वडासदस्य अजय थनेतलाई उनकै बुवाले कार्यभार हस्तान्तरण गरेका छन्। यस्ताे संयोग विरलै हुने गर्दछ । स्थानीय तह चुनावबाट आफ्नै छोरा निर्वाचित भएर थप यता

देवचुली। देवचुली नगरपालिकाको भाटभटेनीदेखि माथिल्लो बाह्रकोल, बेलस्वारा सम्मको कालोपत्रे सडकको लागि शुक्रबार शिलान्यास गरिएको छ ।समाधान लिडरसिप संस्थाद्वारा निर्माणाधीन सडकको गण्डकी प्रदेश पोखरा आन्तरिक मामिला थप यता